रामेछापलाई केन्द्रबिन्दु गरि गयो भूकम्प

काठमाडौं, ११ जेठ । रामेछापलाई केन्द्रबिन्दु गरि भूकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प नभएर पराकम्प हो । ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु गरेर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो ।

Loading...