संसदभवन भित्रै भयो भक्कुमार कुटाकुट (हेर्नुहोस भिडियो)

काठमाडाैं । धेरैले नेपालमा मात्र राजनीतिक अस्थिरता र भद्रगाेल भएकाे ठान्छन । तर, विश्वका विकसित भनिएका देशहरुमा पनि थुप्रै समस्याहरु छन् । संसददेखि टेलिभिजन अन्तरवार्ताकै क्रममै कुटाकुट भएका घटना बारम्बार अाइरहन्छन ।

यसैबीच हङकङमा यस्तै दृष्य देखिएकाे छ । शनिबार मात्र हङकङमा विधानसभा भित्रै भक्कुमार कुटाकुट भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अपराधीलाई थुनामा राख्न कस्ताे कानुन बनाउने भन्ने विषयमा विधानसभा सदस्यहरुबीच विवाद हुँदै जाँदा अन्तत: हातहालाहाल भएकाे हाे ।

झडपका क्रममा केही कानुन निर्माता घाइते भएको जनाइएको छ। विश्लेषकहरुले यदी प्रस्तावित नयाँ कानुन आए हङकङले आफ्नो स्वतन्त्रता गुमाउने खतरा रहेको बताएका छन्।

हेर्नुहोस कुटाकुट भएको भिडियो

Loading...