दैलेख केन्द्रबिन्दु भएको शक्तिशाली भुकम्पको धक्का

काठमाडाैं । पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।

पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन् ।

राती १२:३६ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको दैलेखको माथिल्लो ढुङ्गेश्वरमा वसोवास गर्ने स्थानिय टिकाराम वस्नेतले जानकारी दिनु भयो । भुकम्पले सर्वसाधारणमा एक किसिमको त्रासको वातावरण शिर्जना गरेको साथै सवै नागरिक रातको समयमा पनि घर भन्दा वाहिर खाली ठाउँ रोडमा वसिराखेका छन् ।

भूकम्प मापन केन्द्रले दैलेख केन्द्रविन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ

Loading...