चीनबाट हतारमा फर्केर माधव नेपाल किन लागे एकाएक अमेरिकातिर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन् ।

सोमबार साझ उनी अमेरिका प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा विदाई गर्न नेकपाका प्रवक्ता समेत रहेको नेता नारायणकाजी श्रेष्ठ लगायतका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।

नेता नेपाल आइतबार मात्रै चीनबाट स्वदेश फर्किएका थिए । उनी भाइको छोरीको विवाहमा सहभागी हुन अमेरिका अमेरिका प्रस्थान गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ । उनी ३ तारिखमा स्वदेश फर्किने छन् ।

Loading...