राजधानीमा बिहानै ठुलो भूकम्पको धक्का

  बैशाख ११ , काठमाडौं– धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ  । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा समेत महसुस भएको छ ।

Loading...