चर्चामा चलाउनेको जाउँला बरिलै

काठमाडौं । भागिरथ चलाउने अहिलेका नयाँ पुस्तामा धेरै मनपराइएका गायक हुन् । एकपछि अर्को चर्चित गीत ल्याउँदै आएका लोक गायक भागिरथ चलाउनेले अर्को गीत सार्वजनिक गरेका छन् ।

‘जाउँला बरिलै’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा बनेको उक्त गीतको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सन्तोष बिसी र भिम लामाको शब्द÷संगीत रहेको छ भने स्वर गायक चलाउने र विष्णु माझीको रहेको छ । गीतको म्यूजिक भिडियोमा देवेन्द्र बब्लु, रुविना अधिकारी, कल्याण कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।

हेर्रनुहाेस् जाउँला बरिलै

Loading...