भौती माया लाउँदाइनउ क्या

भौती माया लाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ
आम्नाई पछि धाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ ।

गाउँ छोड्या बेली टुपुक्कै ग्यार दिन भया म कन
साटा घर आउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ ।

काखथी नबोली ठुस्स पण्या क्या मन्ने आयो भन्दो म
सैतै आपी राउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ ।

सातकि सप्पै छौणाली भयाको धेकी नापा आन मानीकन
पूणो भाउ पाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ ।

कहिल्यै जु नहाल्याको काँचा बहणजई हउ रे आपु
सक्न्या भया दाउँदाइनउ क्या भन्दी क्या बैरालो भयो विचाराउ ।

Loading...