काष्ठमण्डप पुनर्निर्माणमा पुरानै मौलिकता र प्रविधि – फोटो फिचर

   

काठमाडौँ / ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आइतवार मूल थाम ठड्याइएको छ ।काष्ठमण्डप पुननिर्माण समितिले यसलाई सबैभन्दा महत्वपूर्ण कार्येरहेको बताएको छ । श्रीपञ्चमिको शुभ साइतको अवसर पारि बिधि र भब्य उत्सव गरि समुदायको आबद्दमा पहिचरण पार गरेको हो ।

पुनर्निर्माण समितिका अध्क्ष राजेश शाक्यलेका अनुशार मूल खम्बा ठड्याउने कार्य सकिने बित्तिकै काष्ठमण्डपको पहिलो तल्ला थपिने अर्को चरणमा प्रवेश गरिने बताउनु भयो । हनुमानधोका कालभैरव भैरव अगाडी बात बाजागाजा सहित मानिसबाट बोकी ल्यायिएको मुलथाम ठड्याउन नया उपकरण प्रयोग नगरी सातौ सताव्दीको पुरानो प्रविधि झल्किने गरि निर्माण कार्येको पहिलो चरण पार गरिएको छ । पुनर्निर्माण समितिले आउने अषार सम्ममा पहिलो तल्लाको निर्माण पुरा गरि कष्ठमंड़पको स्वरुप देख्नसकिने बताएको छ ।

  

Loading...