राष्ट्रिय एकायन कराते प्रतियोगिता हुने

       

काठमाडौं, ८ माघ। नेपाल एकायन कराते संघकाे अायाेजनामा तेस्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ ।

माघ ११ र १२ गते काठमाडौँमा हुने दुई दीने प्रतियोगिता खुसिबु, नयाबजार स्थित बहुउद्देश्यीय मार्सल आट केन्द्र मा संचालन हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा विभिन्न तौल समुह मा रास्ट्रका सात प्रदेशका महिला र पुरुष गरि १५० जना खेलाडी सहभागी हुने भएको छ ।

Loading...