निगममा काण्डै काण्ड मच्चाउने कंसाकारलार्इ उनकै कार्यकक्षमा पुगेर यसरी दले कालोमोसो

काठमाडौं, २० पुस । वाइड वडी खरिद प्रकरणमा अर्बाै रकम घाेटाला गरेकाे अाराेप लागेका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)काे युवा संगठनले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो। क्रान्तिकारी युवा लिगले कालाेमाेसाे अाफ्नाे ३ नम्बर प्रदेश कमिटीले दलेकाे दावी गर्दै एक वक्तव्य पनि निकालेकाे छ । शुक्रबार दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए।

वाइड बडीमा ४ अर्ब अनियमितता भएको भन्दै संसदीय उपसमितिले विहीवार प्रतिवेदन सार्वजनिक गरी वहालवाला मन्त्रीसहित संलग्न सबैलाई कारवाहीको सिफारिस गरेको थियो।

कालाेमाेसाे दलेपछि युवा लिगले निकालेकाे विज्ञप्ति यस्ताे छ:

Loading...