गुल्मीको पुर्कोटमा यूथ आई सर्भिसको निःशुल्क सेवा

विगत २२ वर्षदेखि राजधानी लगायत देशका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर र शल्यक्रिया गर्दै आएको यूथ आई सर्भिसका स्वयंसेवी आँखा उपचार टोलीले गुल्मी जिल्ला पुगेर आफ््ना सेवा दिएका छन्् ।
गुल्मी जिल्लाको पुर्कोट गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ४ सय १८ जनाको आँखा परिक्षण र २५ जनाको कन्ट््याक्ट सर्जरी गरिएको यूथ आई सर्भिसका अध्यक्ष तथा आँखा विशेषज्ञ सिद्धार्थ रञ्जितले जानकारी गराउनुभयो ।
हेल्प नेपालको सहयोगमा सम्पन्न शिविरका लागि काठमाडौंबाट यूथ आई सर्भिसका विशेषज्ञ सहितको स्वयंसेवीहरुको टोली गुल्मी पुगेको थियो ।

Loading...