माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ ( भिडियो सहित )

 

१२ कात्तिक, काठमाडौं ।  महाभूकम्पले पूर्ण रुपमा भत्किएको काठमाडौँ हनुमान ढोका क्षेत्रमा रहेको माजु देग:को पुनर्निर्माण कार्य शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उप-मेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सोमबार विधिपूर्वक सुभारम्भ गर्दै ठेकदारले समयमै काम सम्पन्न नगर्दा महानगपालिकाले गाली खानु परेको गुनासो गरेका छन् । ५ करोड ८९ लाखमा निर्माण कम्पनि प्रकृति/ सानु सुवाल / पवन जे भी संग महानगरले सम्झौता गरे अनुरुप दुइ बर्षमा सम्पन्न गनुपर्ने छ ।

माजु देग पुननिर्माण सुभारम्भ

माजु देग पुननिर्माण सुभारम्भ

Posted by झीगु स: मंका स: on Monday, 29 October 2018

सम्बन्धित समाचार लिंक click गरि -यो पनि पढ्नु होला——-

भत्किएका सम्पदा पुर्ण रुपमा महानगरले आफै बनाउछ – बिध्यासुन्दर शाक्य

Loading...