समुदाय बात थालिएको नेवा लहना विश्व सफाई अभियान

 

   कार्तिक  ९ , काठमाडौँ / काठमाडौँ संगै जोडिएको एेतिहासीक बस्ती किर्तिपुर बात ९ बर्ष अगाडी नेवा लहना विश्व सफाई अभियान अन्तर्गत प्रत्येक घरबाट १ जना सहभागी गराई २२५ जना स्यम् सेवकको समुहले दैनिक १ घण्टा समुदाय बात सफाई जागरुक अभियान थालेका थिए । राजमान मानवले थालिनी गरेको यो अभियान अन्तर्गतका २२ समूह १० उप समूह बने महिनामा १० दिन १० वटा मानविय फोहरलाइ अवगत गराउने किसिमले एउटाले १ दिन किर्तिपुरमा भएका प्लास्टिक ,दोश्रोले कागज ,तेश्रोले चुरोट ठुट्टा ,चौथोले खकार ,पाचौले चुइङ्गम ,छिथौले बाटामा भएका गिर्खा टिप्ने , सतौले स-साना बाटामा भएका ढल जाम सफा गर्ने ,आठौले बाटामा भएका घाँस उखेल्ने ,नवौले मन्दिर परिषद् बढार्ने र दसौले समाजमा जागरुक गराउने गरि २ वर्षा लगातार काम गरेका थिए ।
अभियाको बारेमा बिहिबार कीर्तिपुरमा एक कार्येक्रम गरि अभियान र आगामी योजना बारे जानकारी दिदै अभियानता मानवले जनता र सरकालाई सफाई प्रति जिम्मेवार बनाउने लगाएत संदेश दिदै आगाडी बढ्दै जाने बताउनु भयो ।

 


अभियान भित्रै किर्तिपुर १ थम्बहाल स्थित नेवारी खाना परिकारलाइ चिनाउने उदेश्यले बि .स २०६३मा नेवा: लहना नामको संयुक्त समूह संस्कृति परिचय दिने उदेश्यले संचालनमा रहेको छ । स्थानीय महिला समुहबाट संचालित लहना अन्तर्गत खाजा घरमा प्रयोग हुने सामाग्रीमा स्थानीय उत्पादनलाइ नै मुख्य रुपमा जोड दिइएको छ । महिला समुहबाट संचालित बेकरी र बेकरीबाट उत्पादित खाद्य सामानहरु किर्तिपुर लगाएत काठमाडौँ ललितपुर सामाम बजारीकरण हुदा महिला उध्यमतामा थप हौसला तथा मद्दत पुगेको छ ।
देश र बिदेशमा चलाएको अभियानले बि स २०७८ सम्ममा नेपाल र विश्वमा सन् २०२८सम्ममा मानवीय फोहररहित बनाउने अभियानता मानवले बताउनु भयो ।  

Loading...