शिवराज योगीको शब्द र शिशिर याेगीको स्वरमा ‘जिन्दगानी’ गीत(म्युजिक भिडियो सहित )

आश्विन ३१ ,काठमाडौँ / पत्रकार शिवराज योगीको शब्द रहेको ‘जिन्दगानी’ गीत युटुयब मार्फत सार्वजनिक गरिएको छ । गीतमा शिशिर योगीको स्वर रहेको छ भने अर्जुन नेपालीको संगीत रहेको छ ।

यूट्युबमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई भक्त पौडलले निर्देशन गरेका छन् । छायाङ्कन दिपेश, विजयी र केशवको रहेको छ भने गिरीजा के.सी.ले दृश्य सम्पादन गरेका छन् । विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् ।

गीतकार गएक योगीले शाथी मिडियाका साथीहरूले दुःख गरेर चित्रमा उतार्नु भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ ।सामाजिक संजाल मार्फत म्यजिक भिडियो मनपराएर हेरिदिनुहुने प्रिय स्रोतालाई आभार ब्यक्त गर्नुभएको छ ।
गीतलाई साथी मिडिया प्रालिले उत्पादन गरेको हो ।

 

Loading...