भत्किएका सम्पदा पुर्ण रुपमा महानगरले आफै बनाउछ – बिध्यासुन्दर शाक्य

आश्विन २७ , काठमाडौं । संघीय राजधानी समेत रहेको एेतिहासिक साँस्कृतिक नगरी काठमाडौँ हनुमानढोका लगाएतका क्षेत्रमा बि. स २०७२ सालको विनाशकारी भुकम्पले क्षेती भएका सम्पूर्ण सम्पदाको पुननिर्माण काठमाडौँ महानगर पालिकाले गर्ने भएको छ । हनुमानढोका दरवार संरक्षण कार्यक्रमले महाबिनाशकारी भुकम्पले क्षति भएका सम्पदाहरुको पुननिर्माण /जिर्णोद्वार कार्येक्रम आवद्द चारैवटा वडाहरुमा संचालित विकाश निर्माणका कार्यहरु बारे जानकारी गराउन … Continue reading भत्किएका सम्पदा पुर्ण रुपमा महानगरले आफै बनाउछ – बिध्यासुन्दर शाक्य