अब युद्ध घमसान हुन्छ

हिमालचन्द्र बराल

तिमी र म बीच अब युद्ध घमसान हुन्छ

झूटकाे बुइ चढिरहेछाै,अवसान हुन्छ

 

कागजमा तिमीले जे जे लेखे पनि अाखिर

सबैभन्दा माथि त प्रकृतिको विधान हुन्छ

 

प्रत्येक ठक्कर मलाई पढाउँदैछन पाठ

शान्ति अघि सधैंभरि घनघाेर तुफान हुन्छ

Loading...