दोश्रो उपत्यकाव्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

    जेष्ठ २० ,काठमाडौँ । दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ ।
शनिबार भएको साहित्य सम्मेलनका निर्णायक मण्डलका सदस्य इश्वर मैया श्रेष्ठ, शरद कसाः राजनलाल जोशीबाट क्रमश -कथा विघा, निवन्ध विधा व कविता विघामा प्रथम ,दिर्तीय र तृतीय हुनसफल बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।
कथा विघामा प्रथम शशी कार्की ,दिर्तीयमा लिजा महर्जन तृतीयमा सलिना शाक्य र चौथोमा श्रीष्टी शाहीले हाशिल गरेकाी छिन ।
निवन्ध विधामा वाहीश्वरी न्हाप , दिर्तीय सचेतना मानन्धर ,तृतीय कञ्चना श्रेष्ठ र चौथोमा शिवा श्रेष्ठले हातपार्न सफल भएको छ
यसैगरि कविता विघामा प्रथम यजु श्रेष्ठ, दिर्तीय सेत सालेहा,तृतीय रमिता न्यौपान्य र चौथो पुरस्कार सुनिना शाहीले पर्प्त गरेकी छिन ।
पुरस्कार बिजेता बिद्यार्थीहरुलाई भाषासेवी लक्ष्मीदास मानन्धरले सम्मान पत्र प्रदान गर्नुकासाथै कार्येक्रमका आयोजक नेपाल भाषा पत्रिका ” ईलोहँ” का प्रकाशनका नरेशबीर शाक्यले सबैमा शुभकामना ब्यक्त गर्नुभयो ।

Loading...