अब पाँच वर्षमा उड्ने कार बजारमा अाउने

काठमाडाैं । विज्ञान र प्रविधिको विकासले गर्दा मानिसहरूले उडने कारको उपयोग छिट्टै गर्ने भएका छन् । उबर र अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले संयुक्तरूपमा फ्लाइङ टयाक्सी वा उडने कारको निर्माण गर्ने घोषणा गरेका छन् ।

सन् २०१६ मा उबरले उडने कार ल्याउने र यसले सहर यातायातलाई अझ बढी सहज र सुलभ बनाउने जनाएको थियो । त्यसको एक वर्षपछि नासा उसको साझेदार बनेको छ । यसका लागि एयर ट्राफिकको व्यवस्थापन कार्यको विकास गरिँदैछ ।

कम्पनीले व्यापारिक प्रयोजनका लागि यो उड्ने कार सन् २०२३ सम्म उपलब्ध गराउनेछ । यसको उडान टिकट उबरको एपबाट हुनेछ । उड्ने कारलाई भीटोल अर्थात् भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ भेइकल भनिएको छ ।

उबरका अनुसार यो सेवा अहिलेको भएको सेवा भन्दा सस्तो र सुरक्षित हुनेछ । तर उबर मात्रै यो उडने कार बनाइरहेको छैन । यसका प्रतिस्पर्धी कम्पनीहरू एयरबस कम्पनी पनि छ । यसलाई गुगलका संस्थापक ल्यारी पेजले सहयोग गरिपाँच वर्षमा उड्ने कार किन्न पाइने

काठमाडौं । विज्ञान र प्रविधिको विकासले गर्दा मानिसहरूले उडने कारको उपयोग छिट्टै गर्ने भएका छन् । उबर र अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले संयुक्तरूपमा फ्लाइङ टयाक्सी वा उडने कारको निर्माण गर्ने घोषणा गरेका छन् ।

सन् २०१६ मा उबरले उडने कार ल्याउने र यसले सहर यातायातलाई अझ बढी सहज र सुलभ बनाउने जनाएको थियो । त्यसको एक वर्षपछि नासा उसको साझेदार बनेको छ । यसका लागि एयर ट्राफिकको व्यवस्थापन कार्यको विकास गरिँदैछ ।

कम्पनीले व्यापारिक प्रयोजनका लागि यो उड्ने कार सन् २०२३ सम्म उपलब्ध गराउनेछ । यसको उडान टिकट उबरको एपबाट हुनेछ । उड्ने कारलाई भीटोल अर्थात् भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ भेइकल भनिएको छ ।

उबरका अनुसार यो सेवा अहिलेको भएको सेवा भन्दा सस्तो र सुरक्षित हुनेछ । तर उबर मात्रै यो उडने कार बनाइरहेको छैन । यसका प्रतिस्पर्धी कम्पनीहरू एयरबस कम्पनी पनि छ । यसलाई गुगलका संस्थापक ल्यारी पेजले सहयोग गरिरहेका छन् ।

Loading...