गोरखा केन्द्रबिन्दु बनाएर भूकम्प

गोरखा, १८ जेठ ।

गोरखालाई केन्द्रविन्दू बनाएर शुक्रबार बिहानै फेरी पराकम्प गएको छ ।

गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर अाज बिहान २ बजेर १७ मिनेटको समयमा ४.१ रेक्टरस्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ । त्यसै गरी अघिल्लो दिन पनि दैलेखलाई केन्द्र बिन्दु बनाई ४.३रेक्टर स्केलको पराकम्पन महसुस गरिएको थियो।

Loading...