प्रदेश सातका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (कसको कति?)

काठमाडौं, १५ जेठ ।

प्रदेश सातका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सात जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सम्पत्ति विवरणमा मुख्यमन्त्री त्रिलोचन भट्टको सम्पत्ति विवरण हेर्दा, केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने २.५ रोपनी जग्गा श्रीमती दुर्कादेवी भट्टको नाममा रहेको छ। अन्य सम्पत्तिको नाममा ७० हजार बैंकमा रहेको, मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै छ।

उनको एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

अन्य मन्त्रीहरूको कति छ सम्पत्ति हेर्नुहोस्:



Loading...