प्रधानमन्त्री ओलीको चीन भ्रमण यसै महिना

काठमाडौं, ६ जेठ । 

गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको छ, सम्बन्ध विस्तारको लागि यही महिना चीन जाँदैछु ।

Loading...