वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन

काठमाडौं, २१ बैसाख ।

चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ ।

नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ ।

गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै भएकाले बिजुली उत्पदनमा कमी आएको नेपाल धितालको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

Loading...