चीनमा अध्यनका लागि जाने बिद्यार्थी र पधाधिकारीसंग अन्तरक्रिया

काठमाडौँ, १३ बैशाख । नेपाल र चीन बीचको साँस्कृतिक, स्वास्थ्य, शिक्षा लगाएतमा समन्वयात्मक भूमिका निर्वाह आएका अरनिको समाजले बुधवार चीनको सिछुवान कृषि विश्वविद्यालयका पदाधिकारी र उक्त विश्वविद्यालयमा अध्ययनका लागि जाने नेपाली बिद्ध्यार्थी बीच शुभकामना तथा अन्तरक्रिया तथा बिदाई कार्यक्रम गरेको छ ।

नेपालबाट सिछुवान कृषि विश्वविद्यालयमा अध्यनकालागि २२ बिद्यार्थी जाने तैयारीमा रहेको छ । चीनिया विश्वविद्यालयका पदाधिकारीले अध्ययन का लागि जाने बिद्ध्यार्थीलाई अध्ययनकाे सिलसिलामा अपनाउनु पर्ने अनुशासन तथा चिनिया शिक्षाको बिकासको बारेमा विश्लेषण गरेका थिए ।

Loading...