नेपाल भाषा साहित्य पुस्तक ‘लि सफू सहकारीया साहित्यिक’ कार्यक्रम सम्पन्न

 

बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ ।

कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु देय्् किपू’, राजेन्द्र रञ्जित द्वारा रच्त ‘वल वल छु वल’ अमिर मैया रञ्जित द्वारा रचित ” बसन्त नकःमिं ‘ख्वा ” , तेजकृष्ण श्रेष्ठ द्वारा रचित ‘यज्जु’, र बिमल प्रभा बज्राचार्य, बुद्ध शाक्य नेवाः, सौरभ शाक्य, किरणराम रञ्जित लगाएतले आ-आफ्नो रचना वाचन गर्नुभयो ।
संस्थानका अध्यक्ष हरि प्रसाद श्रेष्ठको सम्योजकत्वोमा सस्थाका सचिव रेवन्त लाल श्रेष्ठले स्वागत मन्तव्य राख्नु भयो ।

Loading...