संस्कृति शिरोमणि जोशी द्वारा लिखित ‘ अभिनव वेदादी कोष ’ पुस्तक लोकार्पण

असोज २४ ,काठमाडौँ ।  संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थ को लोकार्पण भएको छ । मदन पुरस्कार दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार विजेता संस्कृत शिरोमणि जोशीले यो भन्दा अगाडी ३० वटा भन्दा बादी ग्रन्थहरु लेखि सकेका छन ् । लेखका दाजु केशव राम जोशी , पूव मुख्य […]

संस्कृति शिरोमणि जोशी द्वारा लिखित ‘ अभिनव वेदादी कोष ‘ पुस्तक लोकार्पण

  असोज २४ ,काठमाडौँ । संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थ को लोकार्पण भएको छ । मदन पुरस्कार दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार विजेता संस्कृत शिरोमणि जोशीले यो भन्दा अगाडी ३० वटा भन्दा बादी ग्रन्थहरु लेखि सकेका छन ् । लेखका दाजु केशव राम जोशी , पूव […]

संस्कृति शिरोमणि जोशी द्वारा लिखित ‘ अभिनव वेदादी कोष ‘ पुस्तक लोकार्पण

  असोज २४ ,काठमाडौँ । संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थ को लोकार्पण भएको छ । मदन पुरस्कार, दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार विजेता संस्कृत शिरोमणि जोशीले यो भन्दा अगाडी ३० वटा भन्दा बादी ग्रन्थहरु लेखि सकेका छन ् । लेखका दाजु केशव राम जोशी , पूव […]

प्राचिन नगरी बुंगमतीमा येसरी मनाईयो मनकामना ,भैरव जात्रा ( फोटो फिचर )

  फोटो – बुद्ध शरण शाही   असोज २३ काठमाडौँ । जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने काठमाडौँ उपत्यकाको प्राचिन नगरी बुंगमतीमा बडा दशैँको हरेक वर्ष नवमी, दशमी र एकादशीको दिन मनाइने मनकामना ,भैरव जात्रा बुधबार राति देवगणलाइ आआफ्नो स्थानमा भित्र्याई पछि जात्रा समापन भएको छ । ३५ हजारको हाराहारीमा जनसंख्या रहेको प्राचिन बस्ती बुंगमतिमा […]

प्रहरी महानिरीक्षक खनालबाट विजया दशमीको टीका प्रदान

असोज २२ ,काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विजया दशमीकाे अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारला टीका लगाइ लगाइदिएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयस्थित महानिरीक्षकको निवासमा प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले विजया दशमीको शुभकामना दिदै सुख, समृद्धि एवम् […]

कर्नाटक वंशी राजा हरिसिंह देवका इष्टदेवता तलेजु भवानी र नायर बंशको इतिहास

काााठमाडौं, २० असाेेज । बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा बिहिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट […]

चालीस वर्षपछि पाटनमा ऐतिहासिक नवदुर्गा नाच नचाइदै

  ललितपुर, १६ असाेज । चालीस वर्ष अगाडि रोकिएको ललितपुरको प्रशिद्ध ऐतिहासिक ठेचोको नवदुर्गा नाच पुनः विजयादशमीका दिन नचाइने भएको छ । बिहिबार ललितपुर महानगरपालिका १६ नं. वडाले पत्रकार सम्म्मेलन गरी सो नाच पुनः संचालन गरिने जानकारी दिएको छ । ललितपुर ठेचोका नवदुर्गा नाच पाटन दरवार क्षेत्रसँग सम्बन्धित विभिन्न नाचमध्ये सबभन्दा पुरानो नाच भएको  बताइन्छ […]

६३ औं प्रहरी दिवसको अवसरमा ब्याण्ड कन्सर्ट प्रदशन

असोज १५, काठमाडौँ । सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तर्गत  ६३ औं प्रहरी दिवसको अवसरमा बुधबार बसन्तपुर दरवार क्षेत्रमा विविध सांस्कृतिक कार्येक्रम का साथै नेपाल प्रहरी ब्याण्ड कन्सर्ट प्रदशन गरिएको छ । कायर्क्रममा नेपाल प्रहरीका ब्याण्डले नेपाली र नेपाल भाषाका गीतहरुका धुन का साथै निकै रमाइला लोकप्रिय गीतहरु प्रस्तुत गरिका थिए । मौलिकता झल्किने विभिन्न धुनहरुका […]

ललितपुरमा एनआईसी एसियाको नयाँ शाखा विस्तार

असोज १५,ललितपुर । एनआईसी एसिया बैंकले आफ्नो तीनसय चौथौं नयाँ शाखा लगनखेल स्थित प्रयागपोखरीमा संचालन गरेको छ । बुधबारबात संचालनमा आएको यस शाखाको अरनिको कल्चर एण्ड बिजिनेस सोसाइटीका अध्यक्ष अजरमान जोशीले उद्घाटन गर्नुभयो । उत्घाटन गर्दै अध्यक्ष जोशीले धेरै जसो हस्तकलामा आश्रित रहेको र ललितपुरको प्रमुख यातायात , ब्यापारिक क्षेत्रमा नया संचालनमा आएको यो शाखाले […]