बनेपा , १० फागुन । होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सोमबार तोडफोड गरेका छन् । सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत काभ्रेको जनागाल ८ का १७ बर्षीय कृष्णराम पुर्कुटीको सोमबार बिहान मृत्यु

विस्तृतमा >>

स्याङ्जाको चिसापानीमा रहेको जनकल्याण माविले आइतवार आफ्नो स्वर्ण महोत्सव  विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले विद्यालयको स्वर्ण स्तम्भको अनावरणसमेत गरेका छन । शिक्षा नियमाबली ल्याउने चटारोमा रहेका शिक्षा मन्त्रीलाई

विस्तृतमा >>

काठमाडौं, ७ फागुन । नेपालका सबै राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका छ । ०६२-६३ को जनआन्दोलन अघिसम्म विद्यार्थी संगठनहरू आन्दोलनका पर्याय मानिन्थे । तर, पछिल्लो समय विद्यार्थी संगठनहरूको मुद्दा फेरिएको छ । यति नै वेला लामो समयसम्म हुन नस

विस्तृतमा >>

काठमाडौं, ६ फागुन । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषद्मा सात जनालाई मनोनीत गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रालयले विभिन्न निकायबाट सात सदस्य मनोनीत गरी परिषद्लाई पूर्णता दिएको हो । संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको अध्यक्षतामा २३ स

विस्तृतमा >>

काठमाडौं, ३ फागुन । ह्याप्पी किड्ज फाउन्डेसनले  उपत्यकाब्यापी नेपाली हस्तलेखन प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको आयोजना गरेको छ । उपत्यकाका ७५ ओटा विद्यालयका करिब २ हजार ६ सय विद्यार्थीको सहभागितामा आयोजना गरिएको उक्त प्रतियोगितामा ८ सय ९० जना प्रतिस्पर्ध

विस्तृतमा >>

ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी चढेको गाडीमा आगजनी भएको छ ।   अज्ञात समूहले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । आगजनी कसले र किन गर्यो भन्ने बिषयमा भने कुनै जानकारी आएको छैन । आगजनी गर

विस्तृतमा >>

खोटाङमा दलीय भागवण्डामा भवन निर्माणका लागि रकम वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालय भवन बनाउनका लागि रकम पाउनबाट वञ्चित भएका छन् ।   भागवण्डामा गरिने वितरण प्रणालीका कारण जलेश्वरी–३ स्थित जनकल्याण प्रावि भवन निर्माणका लागि आवश्यक रकम प

विस्तृतमा >>

शिक्षा मन्त्री धनीराम पौडेलको  परेशानी दूर हुने भएको छ । अघिल्ला मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो महत्वपूर्ण उपलब्धि भन्दै ल्याएको शिक्षा ऐनलाई कार्यान्वयन गर्न शिक्षा नियमावली ल्याउन नसक्दा परेशान बनेका पौडेलको परेशानी  १५ दिन भित्रै दूर हुने भएको हो । 

विस्तृतमा >>

नेकपा (माओबादी केन्द्र ) का नेता एबम् पूर्वमन्त्री गिरिराजमणि पोखरेलले कर्मचारीहरुले  गोरख धन्दा त्याग्नुपर्ने बताएका छन् । उनले  ट्रेड युनियनको आडमा कर्मचारीतन्त्रमा मनपरीतन्त्र मौलाएको बताउदै माओबादी निकट कर्मचारीहरु अरुजस्तै गोरख धन्दामा लाग्न नहुने ब

विस्तृतमा >>
Previous123456789...7677

© Copyright Protected. All rights reserved with NonStopKhabar.com