अभाव, पीडा र अन्यायमा बाँचेका जीवनहरु शीत जीवन जिउनुको सपनाहरू अनेकौ हुनेरहेछन् । अन्याय, अभाव र पीडामा पिल्सिएका जीवनहरुको लागि आफ्नो भन्ने छुट्टै संसार पनि त कहाँ हुदोरहेछ र ? उनीहरुको जीवन मा एउटा निर्बिकल्प हुटहुटी चलिरहेको हुन्छ । एउटा छुट्टै आफ्नो संसार स्था

विस्तृतमा >>

अमेरिका प्रवेश गरेपछि हाम्री एउटी मात्र छोरीको हिन्दू परम्पराअनुसार नेपाली केटोसँग विवाह गरिदियौँ । केही वर्षपछि नातिनीहरू भए । ‘साँउभन्दा ब्याज प्यारो’ भनेझैँ ती कलिला मुनाहरू आँखाका नानी भए, हाम्रा लागि । तोतेबोली र बालापनको बेलामा मेरी हजूरआमा रमाएझैँ

विस्तृतमा >>

- भौतिक मल्ल

फोनमा खबर सुन्दा पत्याउनै सकिन । धेरैचोटी सोधे । सोध्दा सोध्दा खबर सुनाउने मान्छेले फोन नै कटाएर पतासाप पो कसेछ । म भने बोलिरहेको रहेछु एकोहोरो । एकोहोरो बोलिरहनुमा कुनै आत्मियताको अनौठो रङ्ग छ्यापिएको हुनुपर्छ । सायदै त्यही आत्मीयताले एकोहोरो बनाइदिएको हुनुपर

विस्तृतमा >>

- विवशकुमार सेजुवाल

कहिले तराइका फाँटहरुमा आगोका लप्काहरुसँग । कहिले हिमालका काखमा हिउँका लप्काहरुसँग । कहिले घना जंगलका बीचमा त कहिले घना वस्तीका बीचमा । कहिले मादल–मुर्चुङ्गासँग त कहिले हजारौको फर्मेशनमा राइफल बोकेर । जीवन गुजारियो अनि कोरियो इतिहास गर्वको । लाग्थ्यो त्यो लक्

विस्तृतमा >>

- जर्ज ओर्वेल

कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरी बाहिर लह

विस्तृतमा >>

- माेमिला

प्रिय संवेदन ! फुलेको फूलमा जवानी देख्नु झरेको पातमा कहानी सोच्नु एक रङ्गका सिर्जनधर्मी सर्तहरू हुन् । वेदव्यासले भनेभेझैँ  जहाँ जन्म छ, त्यहाँ मृत्यु निश्चित छ; जसले उचाइ चढिसकेको छ, उसको तल झर्नु पनि अवश्यम्भावी छ; संयोगको अवसान वियोगमै हुन्छ; जहाँ सङ्ग्रह छ, त्य

विस्तृतमा >>

- इल्या भट्टराई

अलार्म घडीको कर्कश टिरिरिर्र आवाजले झल्याँस्स निद्रा बिउँझियो । ए कस्तो निदाईछु ! अघिसम्म सुतेकोजस्तै लागेको थिएन । कुन बेला निदाईछु  ! बाबुलाई अहिले कस्तो छ कुन्नि राति त भुङ्ग्रोजस्तो तातो थियो । ओहो ! ज्वरो अझै हनहनी आइरा’छ । ऊ निस्लोटै परेको छ । “के गर्ने ह

विस्तृतमा >>

~रुमन न्यौपाने ‘अमन्त’~

You think the hills are mute- I call them eloquent. Oh yes, friend! I’m free in my inebriation- that’s just the way I am. -Laxmi Prasad Devkota   घुम्न निस्कीए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । सुन्तला र बदामको समय ।   ‘धन्य तपाईले मेरो पेशा बुझ्नु भएछ’ । उसले सुन्तलाको बोक्रा छोडाउँदै भन्न भ्यायो ।   ‘नराम्रो आदत बसाउनु भएछ नी’ ।  

विस्तृतमा >>

~मन्दिरा मधुश्री~

“नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको

विस्तृतमा >>
Previous1234

© Copyright Protected. All rights reserved with NonStopKhabar.com