इजरायलको एक सैनिक अदालतले मङ्गलबार एक सैनिकलाई १८ महिनाको जेल सजाय दिएको छ । ती सैनिकमाथि एक प्यालेस्टाइनी आक्रमणकारीलाई गोली हानी मारेको र उनको गोली प्रहारबाट अर्का एक प्यालेस्टानी घाइते भएको आरोप लागेको छ । एलोर एजारिया नामक ती सैनिकलाई मानव हत्या गरेको आरोपम

विस्तृतमा >>

अष्ट्रेलियाको मेलबर्नमा एउटा सानो जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलबाट उडानको गति लिँदै गर्दा उक्त विमान एउटा भवनमा खसेको र विमानमा रहेका पाँचै जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । चार्टर उडानमा रहेको विमानको इन्जिनले काम नगर्दा द

विस्तृतमा >>

 डोनाल्ड ट्रम्पले १ सय कर्मचारी बर्खास्त गरेपछि गरे सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । ट्रम्पले लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका हुन् । यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँ

विस्तृतमा >>

लामो समयदेखि भारतिय जनताको मुक्तिका लागि भनेर युद्धरत् भारतिय कम्युनिष्ट पार्टी (माओवादी)ले आगामी फेब्रुअरी २७ तारिखमा भारत बन्दको घोषणा गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी माओवादीले भारतिय जनतालाई बन्दमा साथ दिन अपिल गरेको हो । भाकपा (माओवादी) क

विस्तृतमा >>

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै मीडियाको तीखो आलोचना गरेका छन् । उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन् । ह्वाइट हाउसमा बोलाइएको

विस्तृतमा >>

 उत्तर कोरयाका नेता किम जोङ उनका सौतेनी भाइको मलेसियामा विष खुवाएर हत्या गरिएको छ । दक्षिण कोरियाले भने किम जोङ नमको हत्यामा उत्तर कोरियाकै संलग्नता हुन सक्ने दाबी गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा सोमबार किम जोङ नमलाई विष खुवाएर हत्या गरिएको थियो । यस

विस्तृतमा >>

गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।   गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्

विस्तृतमा >>

इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो ।   झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिस

विस्तृतमा >>

अमेरिका मुर्दाबादको नारा लगाउँदै हजारौं इरानीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला पनि जलाएका छन् ।धार्मिक नेता अयातुल्लाह अली खामेनीको आहृवानमा हजारौं इरानी प्रदर्शनमा उत्रिएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसहित

विस्तृतमा >>
Previous123456789...9899

© Copyright Protected. All rights reserved with NonStopKhabar.com