संस्कृत भाषाः समाजवादी शिक्षा

अहिले संस्कृत भाषाले विद्यालय शिक्षामा प्रवेश पाएसँगै बौद्धिक मथिङ्गलमा समेत तरङ्ग आउन थालेको छ । के यो पेरिनियलिष्टहरुले भने जस्तो व्याक टु बेसिस को संकेत हो ? के यो ईसेन्सलिस्टहरुले भने जस्तो आधारभूत मान्यता सर्वव्यापी र सर्वकालिक हुन्छन् भनि संस्कृत जस्तो आधारभूत विषयले फेरी महत्व पाउन थालेको हो ? यी पनि छलफलका विषयनै हुन् । […]

यसरी दिन सकिन्छ सिकाइलाई निरन्तरता

यतिबेला कोरोना व्याधिका कारण विगत चैत ११ देखि लागू गरिएको लकडाउन जारी नै छ । जेठ ५ सम्म जारी लकडाउन जेठ ६ गते नै खुुल्छ भन्ने कुनै निश्चित आधार छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउनमा अरु सबै खुल्ला भए पनि विद्यालय भने अन्त्यमा मात्र खुल्छ भनिसकेका छन् । यसबीच सामुदायिक विद्यालयका १ देखि ९ कक्षासम्मको […]

कोरोना विरूद्ध दुई अस्त्र: संयमता र आत्मविश्वास

आजका दिनसम्मको खबर अनुसार दुइ लाख बढि मानिसको ज्यान लिईसकेको कोरोनाले नेपालमा भने अझैं ज्यान लिन सकेको छैन । केहि दिन यता संक्रमितको संख्या बढेता पनि अरुतिरकाे संक्रमण हेर्दा कम हो । संक्रमितहरुको स्वास्थ्य अवस्था पनि हालसम्म सामान्य भएको खबरले नेपाली जनमन कृतघ्न छ । यो अवस्था यहि वरिपरीमै सिमित रहेर संक्रमितहरुको स्वास्थ्य पूर्णरुपले निको […]

तिब्बतमा पश्चिमाहरुको खतरानाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट

जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन […]

लकडाउनले ठप्प पारेको टोखामा हुने गरेको बिस्केट जात्राको वर्णन कथा

  अग्रज रञ्जितकार            काठमाडौँ ।   संसारभरी महामारीको उग्र रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वको हरेक राष्ट्रको जनजीवनमा असर पारे जस्तै नेपाली जनजीवनमा पनि असर पारिरहेको छ । भाइरसको संक्रमण थप फैलिन नदिन विश्वको अधिकांश राष्ट्रले लकडाउन (घरभित्रै रहने) को घोषणा गरेको छ । नेपाल सरकारले पनि २०७६ साल चैत […]

साथीको कोरोना लकडाउन डायरी : भद्रगोलमा गोल गर्ने तयारी

निर्मल भट्टराई नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवनशैली भएको साथी के गर्दै होला भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसंगै शुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र ! आज एकाविहानै सम्झेको मेरो साथी चाहिं सानैदेखि अलि […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]