महान लेखक टाल्स्टायसँगको एक रोचक प्रसंग

वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ । युवकले डराएर भन्यो— म […]

लघुकथा प्रतियोगिताको दसौँ चरण सुरु

काठमाडौँ । दसाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ । पुनः बढेकाे काेराेना सङ्क्रमण र राेकथामका लागि जारी गरिएकाे निषेधआज्ञालाई ध्यानमा राखेर याे साताकाे लागि लकडाउन र जनजीवनलाई विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले काेराेनाले ल्याएकाे आतङ्क, सरकारले जारी गरेकाे निषेधआज्ञा तथा यसले […]

छुट्टै धारका लेखक संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

भक्तपुर ।  संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” हिजो एक कार्यक्रम बिच यहाँ विमोचन गरियो । नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि विजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा […]

गैरआवासीय नेपाली युवाहरुको अन्तरराष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् […]

अफगानी भूमिमा युद्ध लडेको एक सैनिकको औपन्यासिक कृति ‘अफगानी रणमैदान’

काठमाडौं । साहित्यकार केदार संकेतद्वारा लिखित संस्मरणमा आधारित उपन्यास अफगानी रणमैदान बजारमा आएको छ । बुधवार राजधानीमा एक समारोहकाबीच उक्त कृतिको विमोचन गरिएको हो । बरिष्ठ साहित्यकार रोचक घिमिरे, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, समालोचक प्रा.डा.कुमार कोइराला साहित्यिक समालोचक नेत्र एटम, साहित्यकार पत्रकार तथा पत्रकार श्रीओम श्रेष्ठ रोदन, साहित्यकार इल्या भट्टराई लगायतले उक्त कृतिको सामूहिक रुपमा […]

सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सखी प्रतिष्ठानले “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका” बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।  सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरी रहनु भएको थियो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त माननीय कमला ओली, मातृभूमिका लागि नेपालीका संयोजक देवप्रकाश त्रिपाठी, […]

राजधानीमा सूर्योदय

काठमाडौं । राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए । गजलकार डिल्लीराम न्यौपानेकी प्रतिनिधिका रुपमा छोरी समीक्षा न्यौपानेले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य दिएकी थिइन् । अनेसास नेपाल च्याप्टरको आयोजना एवं पुस्तकका सम्पादक रमेश […]

मलाई नेता बन्ने हुटहुटि चल्यो

मलाई नेता बन्ने हुटहुटि चल्यो मेरो घरमा अभाव र भाेकमरि थियोे तर आएर भन्दियाे अभाव र भाेकमरिलाई परिपुर्ति गर्ने अान्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ मेरी आमा विरामि थिईन् हामी भेटाउन चाहान्थेउ आमालाई निकाे पार्ने अस्पताल तर उ आएर भन्दियाे तपाईंकाे आमाकाे उपचार राज्यको लापरबाहीले नभएको हाे त्यसैले यसका विरुद्धमा बाेल्नुपर्छ म हिड्दै थिए न्याय […]

वरिष्ठ साहित्यकार प्रश्रितद्वारा ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन

काठमाडौं, २९ माघ । ‘स्मृतिमा प्रेम नारायण प्रेमी’ स्मृतिग्रन्थ –२०७७ पुस्तक बिमोचन भएको छ । आज रिपोर्टस् क्लब नेपालमा पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक बिमोचन गरेका हुन् । ६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण पे्रमीका योगदानहरु उल्लेख छन् । उनी पत्रकारीतामा समेत सक्रिय थिए । पुस्तकमा प्रेमीलाई चिन्ने […]

८० वर्षपछि पुनः फाँसीमा झुन्ड्याइए शुक्रराज शास्त्री

  काठमाडौँ। आजभन्दा ८० वर्ष अगाडि राणाहरुले आफ्नो विरोध गरेको भन्दै शुक्रराज शास्त्रीलाई टेकुस्थित खरिबोटमा झुन्ड्याएर हत्या गरेका थिए । निरङ्कुश जहानीय राणा शासनको विरोधमा उत्रिएका ती बहादुर योद्धाहरुलाई झुन्ड्याएको त्यो दृष्य ८० वर्ष पछि शुक्रबार दोहरियो। ८० वर्षपछि शुक्रराज शास्त्री फेरि निरंकुश शासकको फाँसीमा बीच सडकमै झुन्डिए । ८० वर्ष अगाडिको त्यो दृष्य शिल्पी […]