शनिबारबाट नेपाल आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला

असोज ३० ,काठमाडौँ। सरकारले विदेशी पर्यटकका लागि कार्तिक १ शनिबारबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाद्र अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै पदयात्रा र हिमाल आरोहरण गर्न आउने पर्यटकका लागि आवगमन खोल्ने […]

नेपाली शेर्पाको टोलीले गर्यो बरुन्त्से हिमालको सफल आरोहण

काठमाडौं, ३० असोज । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय […]

लाप्चाबाटै मानसरोवर कैलास दर्शन, यो वर्ष पाँच सय दर्शनार्थी

हुम्ला ।  निलो आकाशको काखमा पुगे झैँ अनुभव हुने हुम्लाको उत्तरी गापा नाम्खाको लिमीमा पर्ने लाप्चाबाट आँखाको धित मरुञ्जेल मानसरोवर कैलाशको अति नजीकबाट दर्शन गर्न सकिन्छ । यहाँको उचाई करीब ५हजार ३ सय रहेको छ । यो वर्ष हिल्छा नाका बन्द हुँदा मानसरोवर कैलास जाने दर्शनाथी र तिर्थयात्रीहरूका लागि नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलासको दर्शन […]

वहराइन राजकुमारसहित १७ जनाले मनास्लु हिमालको गरे सफल आरोहण

काठमाडौं । वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्। कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले दुईवटा हिमालको सफल आरोहण पूरा गरेका छन्।

वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश नियुक्त

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्। बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई महाप्रबन्धक बनाउने निर्णय गरेको एक मन्त्री जानकारी दिए। उनी निगम सञ्चालक समितिका सदस्य रहेका छन्। औपचारीक अध्ययन चार्टर्ड एकाउन्टेन्ट गरेका पौडेल तत्काली एमालेका प्रचार विभाग सदस्य थिए।

बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक लोबुचे हिमालमा

काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो । हिमाल आरोहण […]

सरकारले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिँदै

काठमाडौं, १५ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकणले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो। बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका […]

कर्णाली प्रदेश सरकार र प्राधिकरणबीच सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि सम्झौता

सुर्खेत । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ। नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य गराउन कर्णाली प्रदेश सरकार र नेपाल […]

पैँतिस वर्ष पुरानो पुल मर्मतसम्भार नहुँदा आवतजावतमा समस्या

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको दक्षिणी कुना जोड्ने पैँतीस वर्ष पुरानो पुल मर्मत नहुँदा आवतजावतमा अप्ठायारो हुँदै गएको छ । कति खेर को र कति मानवीय र भौतिक क्षति हुने हो स्थानीयहरू डराई डराई आवतजावत गर्न बाध्य भएका छन् । हुम्लाको विभिन्न गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेका खार्पुनाथ गाउँपालिकामा रहेको छारेपुल मर्मत हुन नसक्दा […]

घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ

हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]