राजेश र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा

काठमाडौ, ६ फागुन । महानायक राजेश हमाल र अभिनेत्री निरुता सिंह अभिनित गीत ‘हजुर मुसुक्कै’को भिडियो युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । १३ फेब्रुअरीमा युट्युबमा अपलोड भएको गीतले समाचार तयार गर्दासम्म करिव १२ लाख भिउज पाउदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान कब्जा गर्न सफल भएको हो । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गायिका […]

प्रमोद र मिलनको स्वरमा ‘किन शंका गर्छौ’को युगल भर्सन

  काठमाडौं, ६ फागुन । प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद र मिलन नेवारको स्वर रहेको छ । प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका हुन् । नयाँ भर्सनमा उदयराज […]

अक्षय र कृतिको ‘बच्चन पाण्डे’को ट्रेलर : एक्सन र कमेडीको मिश्रण (भिडियो)

काठमाडौं, ६ फागुन । अभिनेता अक्षय कुमार र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर रिलिज भएको छ । यो चलचित्र १८ मेबाट विश्व बजारमा प्रदर्शन हुनेछ । चलचित्रमा अक्षय ‘बच्चन पाण्डे’को भूमिकामा देखिएका छन् । कृति उनको जीवनीमा आधारित चलचित्र बनाउन चाहन्छिन् । चलचित्रमा अर्शद वारसी र ज्याकलिन फर्नान्डेजको पनि मुख्य […]

पर्दामा फिट देखिन १० केजी घटिन् आँचल

काठमाडौं, ६ फागुन । अभिनेत्री आँचल शर्मालाई प्रत्यक्ष भेट्ने उनका फ्यानहरु त्यतिबेला छक्क पर्छन्, जतिबेला उनी पर्दामा भन्दा बाहिर सानी देखिन्छिन् । आँचललाई पनि यो कुरा खड्किएको थियो । यसैले उनी अहिले पर्दाकै लागि फिट देखिन तौल घटाइरहेकी छन् । ‘ओहो, तपाईं त मज्जाले घट्नुभएछ है’ भनेर कसैले भन्यो भने आँचल मख्ख पर्छिन् । आँचल […]

सुहाना भन्छिन्– मनोरञ्जन उद्योग बचाउन देश नै राम्रो हुनुपर्छ

काठमाडौ, ५ फागुन । नेपाली सिने उद्योगमा आफूले लामो समय राज गरेपछि अभिनेत्री झरना थापाले आफ्नी छोरीलाई पनि यही क्षेत्रमा ल्याइन्। झरनाले आफ्नै निर्देशनमा छोरी सुहाना थापालाई पर्दामा उतारिन्। सुहानाले राम्रो सम्भावना देखाइन्। त्यसपछि उनले अन्य दुई फिल्लमा अभिनय गरिन्। सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ प्रदर्शन भइसके। ‘ए […]

रेखाको बिहेमा खुशी हुँदै छविले पठाए यस्तो सन्देश

काठमाडौ, ५ फागुन । अभिनेत्री रेखा थापाले केही समय अघि दोस्रो विवाह गरिन्। नेपाली फिल्म उद्योगका बाघ निर्माता भनेर चिनिएका छविराज ओझासँग पहिलो विवाह गरेकी रेखा १० वर्षदेखि यही उद्योगमा एक्लै राज गर्दैै आएकी थिइन्। छविले भने रेखासँगको पारपाचुकेपछि अर्की अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरेर पनि सम्बन्ध बिगारिसके। छविसँगको पारपाचुकेपछि एक्लै बस्दै आएकी रेखाले आफ्ना […]

‘कहानी एकादेश’ मा बलेको मनछुने अभिनय (भिडिओ)

काठमाडौं, ५ फागुन । दिपक सापकोटाको शब्द तथा संगीतमा ‘कहानी एकादेश’ को गीत सार्वजनिक भएको छ। प्रेम र विछोडको कथा बोकेको गीतको भिडिओमा कलाकारहरू सागर लम्साल बले, सुप्रिया खनाल, दिपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, शालिकराम भण्डारी, अर्जुन तिमिल्सिना र अयुव बास्तोलाको अभिनय छ। ‘सक्किगोनी’ का हँसाउने कलाकार सागर लम्साल बलेले कहानी एकादेशको भिडियोमा मन […]

के प्रेममा छिन् सुरविना ?

काठमाडौ, ५ फागुन । अभिनेत्री सुरविना कार्कीले हालै फिल्म ‘काँडेतार’ छायांकन सकाएकी छन् । नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनी मुख्य भूमिकामा छिन् । फिल्म अभिनय लगातार गरेपनि अपेक्षाकृत सफलता हात पार्न नसकेकी उनी पछिल्लो समय प्रेममा रहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक संजालमा गरेको पछिल्ला पोस्टले पनि त्यस्तै संकेत गर्दछ […]

अजितको ‘वलिमै’ नेपालमा रिलिज हुने पक्का

काठमाडौं, ५ फागुन । नेपालमा साउथका चलचित्रको बजार विस्तार हुन थालेको छ । चलचित्र ‘पुष्पा’पछि धमाधम नेपालमा साउथका चलचित्रहरु रिलिज हुन थालेका छन् । पुष्पापछि रवि तेजाको ‘खिलाडी’ नामक चलचित्र नेपालमा रिलिज भयो । अब साउथका अर्का सुपरस्टार अजित कुमारको ‘वलिमै’ पनि नेपालमा रिलिज हुने पक्का भएको छ । यो चलचित्रलाई नेपालमा निरज पौडेल र […]

फिल्म निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं, ५ फागुन । चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति ६४ वर्षको उमेरमा निधन भएको चलचित्रकर्मी प्रदीप दाहालले जानकारी दिए । आचार्यका श्रीमती र एक जना छोरा छन् । दुवै जना विदेशमा भएकाले उनका दाजु कृष्ण आचार्यले अन्तिम संस्कार गरेका छन् । निर्देशक आचार्य काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । […]