संसदीय समितिले दियो २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिन निर्देशन

काठमाडौँ, ९ भदाै । कोरोना परिक्षण गरेकाहरुको रिर्पोट २४ घटाभित्र दिन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। स्वाव संकलन गरिएकाे हप्ता दश दिनसम्म पिसिआर रिपोर्ट आउन लागेको र त्यसक्रममा कतिपयको मृत्य समेत हुने गरेकाे भन्दै सर्वत्र विराेध भएपछि संसदीय समितिले यस्ताे निर्देशन दिएकाे हाे । रिपोर्ट आउन निकै ढिलाइ भएकाे भन्दै सर्वत्र […]

सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका […]

काठमाडौ उपत्यका अझै कोरोना संक्रमणको टप लिस्टमा, आज पनि राजधानीमा थपिए २२४ संक्रमित

काठमाडाैं, ८ भदाै । काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी उपत्यकामा जम्मा २२४ जना संक्रमित थपिएकाे जनाएकाे छ । आइतबार काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ […]

आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा. गौतमका अनुसार प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी […]

चितवनमा एक कोरोना संक्रमित महिलाको निधन

चितवन, ७ भदाै । चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले […]

काठमाडौं उपत्यकामा एकैदिन २१६ संक्रमित भेटिए, देशभर ६३४

काठमाडौं, ६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । पछिल्लाे २४ घन्टामा देशभर ६३४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२,५१९ […]

माधव नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्यनुिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हाे । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने […]

बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाइ प्रतिपरिवार २ लाख राहत दिइने

काठमाडौं, ५ भदौ । बाढी पहिरोमा मृत्यु हुनेका परिवारले २ लाख रुपैंया राहत पाउने भएका छन् । सरकारले मृतकका परिवारलाइ राहत  प्रदान गर्ने निर्णय गरेको हाे। बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले […]

पाल्पामा पनि एक हप्ते कर्फ्यू जारी

पाल्पा, ४ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा पनि कर्फ्यू लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै एक हप्ताको कर्फ्यूको जानकारी गराएको हो । बिहीबार जारी गरिएको निषेधाज्ञाको सूचनामा कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउन कर्फ्यू गर्नुपरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले […]

भक्तपुरकी कोरोना संक्रमित महिलाको आज बिहानै पाटन अस्पतालमा मृत्यु

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो। गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेकाे विज्ञप्तिमा उल्लेख छ।