आफूलाई २०० वटा सर्पबाट डसाउने व्यक्तिको रोचक कथा

प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्। तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन्। अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन्। उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको […]

कुमारीको हातबाट राष्ट्रप्रमुखले टिका लाउनुको यस्तो छ घतलाग्दो इतिहास

  काठमाडौ, २७ भदौ । सत्ययुगको कुरा हो । राजा त्रैलोक्य मल्ल र तलेजु भवानी पासा खेल्दै थिए । उनीहरु पासा खेल्दै राज्य सञ्चालनबारे छलफल पनि गर्दै थिए । कालो पर्दाले छेकेर अति गोप्य छलफल तथा वार्ता भइरहेको बेला राजाको मनमा पाप चित्त उत्पन्न भएछ । उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि नेवार […]

एटिएम मेसिनमा घुसेर मुसाले १२ लाख भन्दा बढी नोट टुक्रा–टुक्रा पारे

एजेन्सी। एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् । बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ । सार्वजनिक […]

उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो

सोलुखुम्बु, २२ भदौ । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान […]

एकैचोटि गर्भवती भएका नौ नर्सले जन्माए बच्चा

एजेन्सी, केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ । पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा काम गर्ने ती नर्सहरु […]

शैक्षिक भ्रमणका लागि स्कूलले वृद्धाश्रम लैजाँदा जब नातिनीले हजुरआमालाई देखिन… संसार रुवाएको कारुणिक फोटोको कथा

काठमाडौं। भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कूलले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला […]

धेरै मोटाउने सैनिकको रोकियो बढुवा र शान्ति मिसन

काठमाडौँ ,भदौ १४। शरीरको उचाइ र तौलको सन्तुलन नमिलेका कारण नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ। बिएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुनुपर्ने प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो। उनीहरू प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनबाट रोकिएको सैनिक स्रोतले जनाएको छ। त्यस्तै, ४ जना सैनिक अधिकृतहरू शान्ति सेना जानबाट बञ्चित भएका छन् । उनीहरूमध्ये […]

प्रेरक जीवन : वैदेशिक रोजगारीले बनायो यस्तो, महान वैज्ञानिक स्टेफेन हकिङको जस्तै कृष्णको प्रेरक जीवन (भिडियो)

काठमाडौं । पाल्पाका कृष्ण खड्का मिठो गीत गाउँछन् । पहिले त नाच्थे पनि । तर अहिले उनी मुन्टो भन्दा मुनिको भाग चलाउन सक्दैनन् । एसएलसी सकेर पढ्नका लागि काठमाण्डौं आएका कृष्णले बुवा बितेपछि पढाई थाँति राखेर मलेशियाको बाटो रोजे । वैदेशीक रोजगारका लागि मलेशीयामा रहँदा उनी बिरामी परे । उनको शरिर चल्न छाड्यो । कारण […]

१९ वर्षीय छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका बाबु पक्राउ

एजेन्सी । मानिसहरु जेलबाट उम्कन अनेक चटक गर्छन । अनेक शैली अपनाउँछन, जालझेल षडयन्त्र गर्छन । त्यस्तै चटक एक व्यक्तिले गरेका छन- ब्राजिलमा । ब्राजिलको चर्चित सहर रियो दे जेनेइरोका जेलमा यो घटना घटेको हो । उक्त जेलमा रहेका एक कैदीले आफ्नै १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका छन् । लागुऔषध कारोबार […]

यसरी श्रीकृष्णले १६ हजार श्रीमतीसँग बिबाह गरे, यस्तो थियो रहस्य

काठमाडौं । कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । उनका १६ हजार श्रीमती थिए भन्ने चर्चा गर्दै यसलाइ विभिन्न कोणबाट चर्चा परिचर्चा र आलोचना पनि गरिन्छ । त्यसका साथै कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार गोपीनीहरूको लिला पनि सुनाउने गरिन्छ । आखिर कसरी श्रीकृष्णले सोह्र हजार गोपीनीसँग विवाह गर्नुभयो […]