के हो चर्चित गीत ‘नोगेन’को अर्थ ?

काठमाडौं, ७ फागुन । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’ बोलको गीत सुपरहिट भयो । सार्वजनिक भएको १२ दिनमै युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुलेको यो गीतले युट्युबमा दर्शकको प्रशंसा नै प्रशंसा कमाएको छ । यति मात्र होइन, यही गीतबाट संगीतकार महेश खड्काले पनि धमाकेदार कमब्याक गरेका छन् । गीतमा महेशकै […]

म्युजिक भिडियो फापेका पल चल्लान् त हलमा?

काठमाडौं, ७ फागुन । पल शाह केही दिन यता आफ्नो प्रदर्शनोन्मुख फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनमा व्यस्त छन्। फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई लिएर निर्माण पक्षले प्रचारका विभिन्न शैलीहरु अपनाएको छ। निर्माण पक्ष फिल्मका अभिनेता र अभिनेत्रीसँग कहिले सिनेमा हलमा पुगिरहेको छ त कहिले फरक फरक भाषाका म्युजिक भिडियो निर्माण गरेर फिल्मको […]

‘बगान’ निर्देशन गर्दै सरोज खनाल

काठमाडौ, ७ फागुन । अभिनेता सरोज खनाल पनि फिल्म निर्देशकको रुपमा देखिने भएका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् । फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् । फिल्म सुरेश वाग्लेसँगको सहकार्य गरेर सरोज आफैंले निर्माण […]

बलिउडका चर्चित ‘आइटम गर्ल’ जो गुमनाम भए

काठमाडौ, ७ फागुन । आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ । आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा […]

पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव

काठमाडौं, ६ फागुन । दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् । यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य […]

दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो

काठमाडौं, ६ फागुन । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र […]

अनमोलको फिल्ममा किन दोहोरिंदैनन् हिरोइन ?

काठमाडौं, ६ फागुन । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् । अनमोलले चलचित्र ‘ए मेरो हजुर […]

कोरोनाको तेस्रो लहरसँगै रोकिएका सांगीतिक कार्यक्रम फेरि सुरु हुँदै

काठमाडौं, ६ फागुन । कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक–गायिकाहरुले बताएका छन् । थुप्रै गायक–गायिकाहरुले ‘भ्यालेन्टाइन डे’को अवसरमा गत सोमबार सांगीतिक प्रस्तुति दिएका थिए । कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत […]

फूड डेलिभरी राइडर बन्दै कपिल शर्मा

काठमाडौं, ६ फागुन । भारतीय लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ फिल्ममा देखिँदैछन् । कमेडी शो ‘द कपिल शर्मा शो’का सञ्चालक कपिलले फिल्म ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् । नन्दिता दासले निर्देशन गर्न लागेको फिल्ममा फूड डेलिभरी राइडरको भूमिकामा देखिँदैछन् । फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल […]

करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी

काठमाडौं, ६ फागुन । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४.५ […]