प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]

विमती

प्रजातन्त्र स्वतन्त्रताको अग्रपंतिको मोर्चामा बसी सुशासनका आस्थावादको बखान गर्दै निरंकुश सामन्तलाई भगाउन हजारौ हजार सहिदको लाम लगाउने लाखौको घरवार रित्याएर सामन्तवादकोे अन्त्य गरेर जनमतले सत्तामा पुगी सत्ता, भत्ता, लत्ताको लागि आपसको बाँदर लडाई वत्तीस वर्षे गणतन्त्र हेरेर आत्मग्लानीले भारी हुन्छ । प्रजातन्त्र गणतन्त्र संघीयता शक्ति पृथकीकरण जनसंविधान बचाउन सिर्जनामा पोखिन्छु । यी टपरे बुख्याचा प्रजातन्त्र […]

बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै […]

नेवार समुदायले आज यस कारण घण्टा कर्ण (गथा मुग:) पर्व मनाउने गर्दछ

काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । […]

कवि दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक प्रकाशन गरिदै

  काठमाडौँ। नेपाल सम्वत अनुसार श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ बुधबार ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ । अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा छ । […]

मेलम्ची

मेलम्ची खानेपानीको लामो प्रखाईमा थियो कान्तिपुर । मेरो देशका प्रजातन्त्र गणतन्त्रवादीहरु सत्तामा पुगेर आधुनिक आत्मनिर्भर देश वनाउन कमिसनको खेलमा वर्षौवर्ष लगाउँदै ठेकेदार भगाउदै अर्को वनाउँदै योजना अल्पत्र पारेर अनेकौ नाटक मन्चन गरे । तै पनि , संसद विघटन जनमतमा पुगेर वहुमत ल्याउन अन्तरिम सरकारको वहादुरी देखाउन कार्य सम्पन्नता नभए पनि उद्घाटनको रोमान्चकताले मेलम्ची खानेपानी क्रान्तिको […]

भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन

  शिखा पुडासैनी – भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन । जस्ले कुल्चियो उसै सग टासिन खोज्छ । पर्खाइ त केवल तिम्रो नै हुने छ प्रिय । यदि तिमी भन्दा अगाडी नै भगवान को पियारो भए भने । धोका दिएर गै चाइ नभन है ( साने) । यदि कुनै यस्तो पल आयो कि […]

आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटना संग सम्बन्धित त्रिशुल जात्रको आख्यान

पशुपतिमा आज त्रिशुल जात्रा….  आज २०७८ असार १८ गते शुक्रवार ,   भलभला अष्टमी हो ।   नेपालको सर्बप्राचिन बस्ती ” ग्वल : ” स्थिति पाशुपत सस्कृती मध्ये को एक अनौठो सस्कृती “मचाती: जात्रा “( त्रिशुल जात्रा ) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ टोलबाट नौवटा जात्रा हुने गर्थ्यो भने हाल ३ बटा जात्रा सन्चालनमा […]

आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटना संग सम्बन्धित त्रिशुल जात्रको आख्यान

पशुपतिमा आज त्रिशुल जात्रा….  आज २०७८ असार १८ गते शुक्रवार ,   भलभला अष्टमी हो ।   नेपालको सर्बप्राचिन बस्ती ” ग्वल : ” स्थिति पाशुपत सस्कृती मध्ये को एक अनौठो सस्कृती “मचाती: जात्रा “( त्रिशुल जात्रा ) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ टोलबाट नौवटा जात्रा हुने गर्थ्यो भने हाल ३ बटा जात्रा सन्चालनमा […]

बहिष्कार गर्नुपर्छ रातहरू

चकमन्न रात, सुनसान मौनता अनि जुनकिरीको सहारामा उज्यालो खोज्दै हिडेका छन केही मान्छेका पाइलाहरू आज वस्तीतिर ।। एउटै सपना छ, हरेक मान्छेसँग युगौंदेखीको सपना अर्थात उज्यालो देख्ने सपना उज्यालो बाँड्ने सपना उज्यालो साँच्ने सपना ताकि भोली कहिल्यै बस्न नपरोस अँध्यारोभित्र सधै सधै झै गुम्सिएर काला रातहरूमा ।। किनकि, यहाँ हरेक रात, बलात्कृत हुन्छन रहरहरू प्रताडित […]