विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा गएमात्रै दिगो विकास लक्ष्य पूरा हुने

काठमाडौं । दिगो विकास लक्ष्य–४ (एसडिजि गोल–४)का लक्ष्य पुरा गर्न संविधानतः विद्यालय शिक्षाका अधिकार स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहमा कार्यान्वयनमा नलगेसम्म एसडिजिका लक्ष्य पुरा नहुनेमा उनीहरुको जोड थियो । दिगो विकास लक्ष्य सप्ताहाका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ)ले आयोजना गरेको ‘दिगो विकास लक्ष्य ४ को राष्ट्रिय प्रारुप कार्यान्वयन कसरी […]

पहिरोमा परेर एकै  पाँचजनाको मृत्यु, ४ वेपत्ता

स्याङ्जा, ८ असाेज ।घरका स्याङजामा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ तमादीमा पहिराे गएकाे हाे । मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा उक्त घरमा पाहुना बस्न गएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र […]

जवरजस्ती ट्रमा सेन्टर लगिएका डा. केसी परिक्षण गर्नै नदिएर अस्पतालबाट बाहिरिएपछि शिक्षण अस्पताल पुर्याइयो

काठमाडौं, ६ असोज । एअरपाेर्टबाट जवरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएका डा. गाेविन्द केसी अन्तत: शिक्षण अस्पताल पुगेका छन् । ९ अाै दिनकाे अनसनमा रहेका डा. केसीले आफूलाइ शिक्षण अस्पतालमा नलगी कुनै पनि उपचार परिक्षण गर्न नदिने अडान लिएर बाहिरिएपछि उनलाइ अबेर ट्रमा सेन्टरबाट सारिएकाे हाे । मंगलबार अनशनकै क्रममा उनलाइ नेपालगञ्जबाट काठमाडौं ल्याइएकाे थियाे । […]

पीसीआर टेस्ट घट्यो तर फेरि थपिए एकै दिन ११५४ संक्रमित

काठमाडौं, ५ असोज। पीसीआर परीक्षण घटे पनि नेपालमा काेराेनाकाे संक्रमण भने घटेकाे छैन । साेमवार मात्र नेपालमा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमण काठमाडाै उपत्यकामा नै देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा साेमवार ६७४ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमात्र ५३८ जना रहेका […]

एकैदिन थपिए १३२५ जना कोरोना संक्रमित

काठमाडौं, ४ असोज । आइतबार नेपालमा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । त्यसमध्ये सबैभन्दा बढी काठमाडाैं उपत्यकामा थपिएका छन् । उपत्यकामा पछिल्लाे २४ घन्टामा ७६७ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भेटिएका ७६७ जना संक्रमित मध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना […]

उत्तरी हिल्छा नाका खोल्न माग

हुम्ला । हुम्लाको उत्तरी हिल्छा नाकालाई सुरक्षित र व्यवस्थित रुपमा खुला गर्नका लागि हुम्ला उद्योग वाणिज्य संघ, हुम्लाले जिल्ला प्रशासन मार्फत माथिल्लो निकायमा ज्ञापनपत्र दिएको छ । मानिसहरूको आवतजावतमा रोक लगाए पनि सामान आयात निर्यातका लागि उचित मापदण्ड अपनाएर खोल्न माग गरेको छ । हुम्ला उद्योग बाणिज्य संघले हुम्लाका व्यावसायहरु धाराप पर्दै गएकोले उतरी हिल्सा […]

‘बालबालिकालाई वैकल्पिक सिकाइमा जोड्न अभिभावकलाई रेडियो र टेलिभिजन दिउँ’

काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई साँच्चै नै सिकाइमा जोड्ने हो भने स्थानीय तहले न्यूनतम रुपमा एफएम रेडियो र साना टोल समूहका लागि टेलिभिजन किनिदिनुपर्ने सरकारलाई सुझाब दिएका छन् । यस्तै, थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा […]

मलंगवामा झडपपछि लगाइयो कर्फ्यू

सर्लाही, ३ असाेज । मुर्ती सेलाउने विषयमा झडप हुँदा सर्लाहीको मलंगवामा कर्फ्यू लगाइएको छ। दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाउनुपरेकाे स्थानीय प्रशासनले जनाएकाे छ । शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम […]

आफ्ना पक्षमा प्रदर्शन नगर्न भन्दै कुलमान घिसिङले निकाले विज्ञप्ति

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन […]

काठमाडौमा संक्रमणले हान्यो छलाङ, शुक्रबार ८५९ संक्रमित

काठमाडौँ, २ असाेज । शुक्रबार काठमाडाैं उपत्यकामा अहिलेसम्मकै बढी काेराेना भाइरसका संक्रमित फेला परेका छन् । लकडाउन र निषेधाज्ञा थप खुकुलाे भएर लामाे दूरीका यातायातहरु खुले लगत्तै संक्रमणकाे दर ह्वात्तै बढेकाे हाे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार काठमाडाै उपत्यकामा ८४९ जनामा संक्रमण देखा परेकाे जनाएकाे छ । यससँगै देशभरकाे संंक्रमण संख्या पनि बढेकाे छ […]