फेसबुकका कारण जीवन बर्बाद भएकी युवतीको यस्तो दर्दनाक कथा

काठमाडाैं, २८ मंसिर । सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए । च्याटमा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो […]

गाउँका धामीझाँक्रीलार्इ तह लगाउन सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, २७ मंसिर । गाउँमा अहिले पनि धामी झाँक्री पर्था कायमै छ । मान्छे विरामी परेमा फस्ट एडका रुपमा पहिलाे उपचार धामी झाँक्रीले गर्ने चलन अहिले पनि हराएकाे छैन । धाँमी झाँक्रीकाे फुकफाकले सन्चाे नभएमा मात्र मानिसहरु अाधुनिक उपचार प्रक्रियातर्फ लाग्ने गरेकाे पाइन्छ । यसाे गर्दा धेरैले अकालमै ज्यान गुमाएका छन् । त्यस्तै तरार्इ र […]

मानव मस्तिष्कबारे भ्रम र रोचक यथार्थ

मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग हो । शरीरका सबै अंगलाई मस्तिष्कले नै परिचालन गर्छ । त्यसैले पनि हुन सक्छ, मस्तिष्कबारे अनगिन्ती मिथक छन् । मानिसले मस्तिष्कबारे थुप्रै भ्रम पालेर पनि बसेका छन् । मस्तिष्कबारे मानिसमा स्थापित केही भ्रम र त्यसको यथार्थबारे एक सामग्री : भ्रम हामीले करिब १० प्रतिशत मस्तिष्कको मात्र प्रयोग […]

शरिरकाे ताैल घटाउनु छ ? भुलेर पनि यी कुरा गर्दै नगर्नुस

धेरै मानिसहरु ताैल बढी हुने समस्याले तनावमा हुन्छन । ताैल घटाउने अनेक उपाय अपनाउँदा पनि ताैल घट्न सकेकाे हुँदैन । ताैल घटाउने मािनसले केही ध्यान दिनै पर्ने कुरा यहाँ उल्लेख गरिएकाे छ । शरिरको तौल घटाउनका लागि सही रुटिन र डाइट प्लान हुनु जरुरी हुन्छ । यदि दिनभरका क्रियाकलापमा केही यस्ता चिजहरु खाइन्छ, जसमा धेरै […]

घरकाे छतमै यसरी खेती गर्ने अत्याधुनिक प्रविधि अायाे (तस्विर सहित)

काठमाडाैं । नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।हालै सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो । तर सरकारको […]

सुन्दर महिलाका खास स्वभाव थाहा पाउने यी अचुक उपाय

सुन्दरताका लागि होस् वा शील स्वभाबका आधारमा होस् पुरुष भन्दा बढी महिलाको बारेमा मुल्याङ्कन गरिन्छ । विशेषगरी महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ । महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ । कुन महिना जन्मेका महिलाको स्वभाव […]

एकाएक घरकाे छतमा जहाजकाे ढाेका खसेपछि भागाभाग

एजेन्सी । भारतको दक्षिणी सहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो । तब साे घर र त्यस वरपर रहेका मानिसहरुकाे भागाभाग भएकाे बताइएकाे छ ।  घरकाे छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए । एकजना प्रहरी अधिकारीले […]

जब पानीकाे इनारबाट ठूलाे मात्रामा सुनचाँदीका गहना अाउन थाले

एजेन्सी । भारतकाे एउटा गाउँमा इनारबाट ठूलाे मात्रामा सुन र चाँदीका गहना फेला पर्ने गरेका छन् । इनारबाट सुन र चाँदीका गहनाहरु मानिसहरुले भकाभक निकाल्न थालेपछि त्यस क्षेत्रका वासिन्दा चकित परेका छन् । यहाँ ठूलो परिमाणमा गहना लुकाइएको हुनसक्ने बताइएकाे छ । गरगहना लुकाइएकाे अाशङ्कामा प्रहरीले यहाँ खोजतलासी गरेको थियो साेही क्रममा प्रहरीले ठूलाे मात्रामा […]

नयाँ २० ग्रह जहाँ अति विकसित मानव हुनसक्ने भन्दै वैज्ञानिक अनुसन्धान जारी छ

एजेन्सी। ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु […]

वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो

एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]