चित्रकला प्रदर्शनीमा महामारीको झल्को

झण्डै डेढ वर्षपछि आर्ट ग्यालरीको भ्रमण गर्न पाउँदा मीरा चौधरी रोमाञ्चित थिइन्। ब्याचलर्स अफ फाइन आर्टको पहिलो वर्ष अध्ययन गरिरहेकी उनी चित्र खोजीखोजी हेर्छिन्। लकडाउनपछि पहिलो पटक बबरमहलस्थित आर्ट काउन्सिलमा चित्र केलाइरहँदा पहिले भन्दा फरक अनुभूति गरिन् मीराले। ‘महामारीका समयमा बनाइएका पेन्टिङमा सोही समयको झलक पाएँ,’ उनले सुनाइन्, ‘केही अमूर्त चित्रमा लकडाउनमा मानिसको मनस्थिति चित्रित गरिएको […]

प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]

बौद्ध भावना केन्द्रमा प्रतिस्थापित वुद्ध प्रतिमा अनावरण

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै […]

कवि दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक प्रकाशन गरिदै

  काठमाडौँ। नेपाल सम्वत अनुसार श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ बुधबार ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा श्री दुर्गालाल साहित्य प्रतिष्ठानले बि. सं. २०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको छ । अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा छ । […]

कोरोना संक्रमणले वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ। ७६ वर्षीय उनको आज सोमबार बिहान निधन भएको हो। केही दिनयता उनको उपचार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भेन्टिलेटरमा राखेर भइरहेको थियो। यसअघि ह्याम्स अस्पतालमा पनि उनको उपचार गरिएको थियो। विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि […]

सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गरौँ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको बिध्यमान राजनैतिक संकट समाधान गर्न सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउनु पर्ने बताउनु भएको छ। उनले बुधबार बिहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिमको वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा नै अहिलेको राष्ट्रिय सरकार बनाउनुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने बताएका हुन् ।  

कविको जन्मदिनमा काव्य–विमर्श र वाचन

छन्दवादी समाज नेपाल, रूपन्देहीले छन्द अभियन्ता, कवि तथा प्राज्ञ डा. देवी नेपालको जन्मदिनमा उहाँकै नवीनतम कृति ‘समुद्रमन्थन’माथि काव्यिक विमर्श गरेको छ । कार्यक्रमकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कृतिभित्रको एउटा श्लोक वाचन गरी गर्नुभएको थियो । उक्त कार्यक्रममा डा. गुरुङले परिष्कृत र कलात्मक भाषाशैलीको प्रयोग गरी पुराणकालील बिम्बहरूलाई लाक्षणिक रूपमा […]

महान लेखक टाल्स्टायसँगको एक रोचक प्रसंग

वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ । युवकले डराएर भन्यो— म […]

लघुकथा प्रतियोगिताको दसौँ चरण सुरु

काठमाडौँ । दसाैँ साताको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिता आजदेखि सुरु भएको छ । यो प्रतियोगिता साप्ताहिक रूपमा सञ्चालन हुन्छ । पुनः बढेकाे काेराेना सङ्क्रमण र राेकथामका लागि जारी गरिएकाे निषेधआज्ञालाई ध्यानमा राखेर याे साताकाे लागि लकडाउन र जनजीवनलाई विषय बनाइएको छ । यस चरणमा प्रतियोगी कथाकारहरूले काेराेनाले ल्याएकाे आतङ्क, सरकारले जारी गरेकाे निषेधआज्ञा तथा यसले […]

गैरआवासीय नेपाली युवाहरुको अन्तरराष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् […]