धनुषा, १६ फागुन । जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]
अर्थ/वाणिज्य
पेट्रोलियम पदार्थमा कर बढाउँदै सरकार, ४१ अर्ब बारे निकाय बेखबर
काठमाडौं, १६ फागुन । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३ र ७४ को बजेटमा पूर्वाधार विकास कर दिने […]
फेरि घट्यो सुनको मूल्य
काठमाडौँ, १६ फागुन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका संघका अनुसार आज शुक्रबार सुनको मूल्य ५ सयले घटेको हो । बिहिबार छापावाला सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ५ सयले घटेर तोलामा […]
प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा
रुपन्देही, १५ फागुन । आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आ व २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी […]
फेरि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको?
काठमाडौं, १५ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ । बिहीबार सुन तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार बजारमा सुन तोलाको ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । […]
१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन
काठमाडौँ, १५ फागुन । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि […]
सेयर बजारमा हरियाली, ५१ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार
काठमाडौं,१४ फागुन। बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब […]
लाख नजिक पुगेको सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको?
काठमाडौँ, १३ फागुन,। सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । उच्च भाउमा कारोबार भैरहेको सुनको मूल्य २ दिनदेखि यता ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य ५ सयले घटेको हो । मंगलबार छापावाला […]
Testing Times for China’s Resilient Economy
Given the number of rising casualties of the coronavirus or 2019-nCoV, especially in the Hubei province of China, global economists and experts have almost halved China’s economic growth rate for the first half of 2020; however, there is room for cautious optimism. It must be noted that China is a USD 15 trillion economy and […]
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो
काठमाडौं,१२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापीरूपमा […]