सेयर बजार पाँच दिनका लागि बन्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई सेयर बजार बन्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डको निर्देशन नेप्सेमा पठाएको जानकारी दिए । उनका अनुसार […]

बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी […]

फेरि बढ्यो सुनको मूल्य कति पुग्यो तोलाको?

काठमाडौँ, ७ चैत । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आज पाँच सय फेरि बढेको छ । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच […]

(कोभिड–१९) पहिचान र निरोधका लागि विश्व बैङ्कको थप १४ अर्ब सहयोग

काठमाडौँ, ६ चैत । माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को पहिचान र निरोधका लागि विश्व बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले थप १४ अर्ब डलर सहायता बढाएको छ । यो सहायताले राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार, निदान र निजी क्षेत्रलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । आईएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये (कोभिड–१९) सम्बन्धी […]

फेरि घट्यो सुनको भाउ

काठमाडौं, ६ चैत । हिजो उकालो लागेको सुनको मूल्य आज फेरि ओरालो लागेको छ । आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य पनि […]

उकालो लाग्यो सुनको मूल्य कति पुग्यो तोलाको हेर्नुहोस!

काठमाडौँ, ५ फागुन । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य बुधबार फेरि एक हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले बढेर ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार […]

फेरि घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको? हेर्नुहोस

काठमाडौँ, ४ चैत । साताको तेस्रो दिन ( मंगलबार) सुनको मूल्य दुई हजारले घटेर ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो । केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ […]

मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३/३ लाख प्रदेश दिने सरकारको घोषणा

जनकपुर, ३ चैत । घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने भएको छ । आजै सुरक्षा समितिको बैठक बसी मुख्यमन्त्री राउतले खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए । घरेलु मदिरा सेवनले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया सहितको स्थानमा मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३/३ […]

लाख नजिक पुगेको सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, २ चैत । लाख नजिक पुगेको सुनको मूल्य आज पनि घटेको छ । साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्य आज साताको पहिलो दिन (आईतबार) १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो […]

जग्गा खरिद गरिदिने भन्दै ९ लाख लुटियो

चितवन, ३० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपैयाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् । राईले […]