घाटामै तरकारी ब्यापार

               काठमाडौँ ।    लकडाउनका कारण दैनिक अत्यावसिकीय बस्तुको आयातमा कमि छैन । होटल ,पार्टी प्यालेस र दैनिक ज्यालादारी मजदुर , विदेशबात उपत्यकामा कामको सिलशिलामा बस्दै आएका बिदेशी नागरिक उपत्यका बात बाहिरियेपछी उपत्यकामा भित्रिएका तरकारी जन्य बस्तुको बजारमा ह्रास आएका कारण ब्यापारीहरु घाटको मारमा परेको छ । भृकुती मण्डप […]

अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो । माग कम […]

बढी मुल्यमा मास्क बेच्ने भक्तपुरको एक अस्पतालको फार्मेसीलाई २ लाख जरिवाना

भकतपुर, ६ बैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ। अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची […]

शंखमुलमा रहेको आइकालुलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिटसेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो । अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा […]

जहाजबाट शनिबार ३ सय २८ क्वीन्टल खाद्यान्न हुम्ला लगियो

सिमकोट । हुम्लामा शनिबार मात्र हवाई मार्गबाट ३२८ क्वीन्टल खाद्यान्न ढुवानी भएको छ। नेपालगंज र सुर्खेतबाट निजी एयरलाइन्सहरुले २१ वटा उडान भरेको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका बिष्णु प्रसाद अधिकारीले बताए। उनका अनुसार हावा नचलेको भए यो संख्या अझै बढ्ने थियो। जसमा तारा एयरले सात उडान, समिट एयरले ६ उडान र सीता एयरले आठ उडानबाट […]

अब पेट्रोल ९६, डिजेल ८५ रुपैयाँमा, विश्वबजारमै घट्यो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० […]

ऋण लिने–दिने दुवैका लागि राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे यस्तो राहत

nepal-rastra-bank

काठमाडौं, १८ चैत । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्र प्रभावित हुने देखिएकाले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई १९ बुँदे निर्देशन जारी गरेको छ । वित्तीय क्षेत्रमा तरलता बढाउन अनिवार्य नगद मौज्दात घटाउने, पुनर्कर्जा सीमा ५० अर्बबाट ६० […]

कोरोनाले विदेशी मदिरा आयातमा रोक

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा आयातमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म मदिरा आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ। त्यस्तै सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका […]

आठ महिनामा बीमा कम्पनीले आर्जन गरे ६० अर्ब २२ करोड बीमा शुल्क

काठमाडौं, १० चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ वटा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार ८ महिनामा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा २० अर्ब ५६ […]

एक साताका लागि भारत र चीन दुवैतिर आवागमन ठप्प पार्ने सरकारी निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान १० बजेदेखि नाकामा आवागमन बन्द गरिने एक मन्त्रीले नेपालखबरलाई बताए। भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो। कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ। […]