हुम्लामा कोरोना रोगथामका लागि प्रदेश सरकारसँग चार करोड माग

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । अझै पनि सर्तकता अपनाएर बच्नका लागिे जिल्लाको डिसिसिएमसीले निर्णय गरेको छ । जिल्लामा कोभिड–१९को रोकथाम, न्यूनिकरण र व्यवस्थापनका लागि कर्नाली प्रदेश सरकारसँग चार करोडको माग गरिएको छ । कोभिड १९ का शंकास्पद विरामीहरूका लागि १५/१५ बेडको क्वारेन्टाइन र आइसोलेसन पनि तयार गरिनेछ । […]

पच्चीस हजार हुम्लावासीलाई आँखा उपचार सेवा

हुम्ला । आँखा उपचार केन्द्र हुम्लाले हालसम्म २५ हजार हुम्लीहरूलाई आँखा उपचार सेवा दिएको छ । आँखा उपचार सेवा जिल्लामा नै उपलब्ध हुँदा सर्वसाधारणहरूलाई सहज भएको छ । जिल्लाभरीका २५ हजार हुम्लीहरूलाई विभिन्न प्रकारका आँखाको रोगहरूको उपचार गरिएको र यसबाट आम हुम्लीहरूलाई सहयोग पुगेको आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले जानकारी दिए । उनले […]

रातो मच्छेन्द्रनाथ रथ जात्र घटना, सरकारी निकाय गैर जिम्मेवारका कारण भएको आरोप – बिज्ञप्ति सहित ,

भाद्र २१,काठमाडौँ। गुठि विधयक आन्दोलनका प्रतक्ष भूमिका खेलेका प्रमुख तीन अभियानताहरुको समितिले मछ्चेन्द्रनाथ रथ जात्राको क्रममा धर्म सस्कृति प्रेमी आम नेपाली माथि घटेको घटना प्रति मर्माहत भएको बताएको छ।    आदिवासी कानुनि मञ्च, राष्ट्रिय पहिचान सम्रक्षक संयुक्त संघर्ष समिति ,जनसरोकार समिति , नेवा राष्ट्रिय समिति , नेवा न्ह्लुवा पबित्र बज्राचार्य सम्मिलित  संयुक्त रुपमा आइतबार जारि […]

पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे । जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन […]

२४ घन्टामा थपिए ९८० नयाँ संक्रमित

काठमाडौं, २१ भदौ । आइतबार नेपालमा ९८० जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १०३८२ नमूना परीक्षण गर्दा ९८० पाेजिटिभ देखिएकाे जानकारी दिएकाे हाे ।  मन्त्रालयले त्यसमध्ये २९० महिला र ६९० पुरुष रहेकाे पनि जानकारी दिएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । […]

राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २३ गते दिउँसो ४ बजेसम्म राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नुपर्ने जानकारी दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा तोकिएको […]

भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित भेटिए

एजेन्सी । भारतमा एकैदिन ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै उच्च रेकर्ड हो । यस्तै बितेको चौबिस घण्टामा एक हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु […]

वामदेवलाइ हराउने सांसद सञ्जय गौतमले भने ‘शुभकामना ’

भाद्र २१ ,काठमाडौँ। सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएपछि बर्दियामा वामदेवलाइ चुनाबमा हराउने संजय गौतमले  शुभकामना दिएका छन्। सांसद संजयेले चुनाव हारेकालाइ राष्ट्रिय सभामा लैजाने कार्येले राजनैतिक दलप्रति जनतामा वितृष्णा बढ्दै गएको बेला यस किसिमका गतिबिधि हुनु चिन्ता जनक भएको प्रतिक्रया दिनु भएको छ। गएको निर्वाचनमा बर्दिया – […]

सम्पदा अभियान्ताहरुको रिहाईको माग, विभिन्न स्थानमा प्रर्दशन

भाद्र २१ , काठमाडौं । रोतो मछिन्द्रनाथ रथ तान्ने क्रममा बिहिबार ललितपुरमा भएको झडपपछि पक्राउ परेका सम्पदा अभियान्ताहरुको रिहाईको लागि प्रदर्शन भएको छ । आईतवार मध्यपुर ठिमी, ललितपुरको हरिशिद्धिका युवाहरु प्लेकाडासहित प्रदर्शनमा उत्रेका छन । उनीहरु सम्पदा अभियान्ताहरुलाई तुरुन्त रिहा गर भन्दै प्रदर्शनमा उत्रेका हुन । केहीलाई भोलिपल्ट विभिन्न स्थानबात पक्राउ गरेको हो। उनीहरुले सम्पदा […]

‘बन्दलाइ बन्द गरौ, नो मोर क्लोजडाउन’: नेपाल उद्योग वाणिज्य संघ

भाद्र २१ , काठमाडौं ।  बन्दले उद्योग ब्यबसाय पूर्ण धरासाय बन्दै गएपछि नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पुनःनिषेधाज्ञा नगर्न नेपाल सरकार तथा सम्बन्धित जिल्ला प्रमुखहरुलाई आग्रह गरेको छ । लकडाउन, निषेधाज्ञा बन्द नै कोरना संक्रमण समस्याको समाधान नभएको भन्दै संघले पुनः बन्दलाई निरन्तरता नदिन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संघले फेरि पनि बन्दलाई नै […]