साहित्यिक पत्रकार संघले एकैचोटि चारओटा पुरस्कार वितरण गर्यो

साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेर ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई समर्पण गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’, कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गरेका थिए । कथाकार पौडेललाई नगद ५१ हजार […]

भक्तपुर जिल्लाकै नमूना विद्यालय बन्दै गोल्डन सुनगाभा

  भक्तपुर १९ चैत्र २०८० ।      गुणस्तरीय शिक्षा आजको आवश्यकताको मूल नारालाई अङ्गीकार गरी आजभन्दा छब्बीस बर्ष अगाडि स्थापना भएको एक उदाहरणीय विद्यालयको नाम हो गोल्डन सुनगाभा अङ्ग्रेजी बोर्डिङ स्कुल । चाँगुनारायणको काखमा अवस्थित यो विद्यालय सुनगाभा स्कूलको नामले जनस्तरमा प्रसिद्ध रहेको छ । यस विद्यालयमा आजसम्मको यात्रा तय गर्दा आठ सय विद्यार्थीसहित […]

छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक: अध्यक्ष शर्मा

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक रहेको बताएका छन्। अध्यक्ष शर्माले सरकारी निकायले गरेको छानविनलाई मान्दैन भन्नु अराजकताको उदाहरण भएको पनि बताए। उनले सरकारी संयन्त्रबाट भएको छानविन पछि प्राप्त निष्कर्षको आधारमा एनआरएनएलाई अगाडी बढाउनु पर्ने बताए। एनआरएनएको […]

जिल्ला देखि केन्द्र सम्मको सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दा मौलाउदैँ

मुकेश कुमार यादब/सिरहा, १७ चैत। सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्।   व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।    पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी […]

लेकालीलाई सम्मान

२०८०, चैत १७, इलाम इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ । लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, इलाम समाज काठमाडौंका अध्यक्ष हुन् । यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित भइका छन्। […]

त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान, ५ को निधन १ बेपत्ता

मुग्लिङ । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । गोरखामा किरिया पुत्री बस्न जान लागेकाहरु सवार ट्याक्सी त्रिसुलीमा खसेको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका […]

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण, युजर नेम र पासवर्डकै दुरुपयोग,

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी सङ्घको आइटी टिममार्फत मतदातालाई उपलब्ध […]

एसईई परीक्षा शुरु, ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा ( एसईई) शुरु भएको छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा विहान ८ बजेबाट शुरु भएको हो । पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुदैछ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय […]

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले ९ लाख ७७ हजार […]

ललितपुरमा ग्याङ फाइट हुँदा २ युवकको हत्या

ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी बस्ने २८ वर्षिय रोवस राई र पाचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका […]