राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

काठमाडौं, २९ माघ । राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत भएको छ ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।  यसअघि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको […]

इन्स्टाग्राममा अब एआई सुबिधा, म्यासेजमा जाेडियाे एआई उपकरण

काठमाडाैं, २८ माघ । इन्स्टाग्रामले मेटा एआई लन्च भए देखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू प्रयोग गर्दै आएको छ।  अब सामाजिक मिडिया प्लेटफर्मले एआई सन्देश लेखन सुविधामा काम गरिरहेको दाबी गर्दै नयाँ लीक देखा परेको छ। यसले प्रयोगकर्ताहरूलाई इन्स्टाग्राम प्रत्यक्ष सन्देशहरूमा पूर्व रचित सन्देशहरूमा पुनः लेख्न, एनोटेट गर्न र शैलीगत परिवर्तनहरू गर्न अनुमति दिने भनिएको छ।   […]

मकवानपुर गोल्डकप एपीएफले जित्यो, अनिष भए सर्वोत्कृष्ट खेलाडी

मकवानपुर, २७ माघ । मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ। हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा […]

जो करोडौंको कार चढ्छन् र सडकमा चाट पसल चलाउँछन्

नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले करोडौं कमाउँछन् ।  त्यस्तै दिल्लीमा शर्माजीको चाट पनि निकै चर्चित छ । नेहरू प्लेसका शर्मा जी चाट बिक्रेताले धेरै वर्षदेखि […]

नेपालको बिकास हिन्द महासागरमा निर्भर रहेको परराष्ट्र मन्त्रीको भनाइ

काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।  अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।    अष्ट्रेलिया सरकार […]

पाकिस्तानमा सरिफ-भुट्टो सरकारको सम्भावना

इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।  पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्। पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि […]

क्यासिनो माजोङ्गका संचालक श्रेष्ठलाई मुम्बईमा सम्मान

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।                                                  […]

आज शनिबारको राशिफल

आजमिति २०८० साल माघ २७ गते तदअनुसार फ्रेब्रुअरी १०, सन् २०२४ शनिवार, शुक्लपक्षको प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र ८ :४९ सम्म तत्पश्चात शतभिषा, वरियान योग, मकर राशिमा चन्द्रमा, यो योगमा मॉगलिक कार्य शुभ पित्री कार्य अशुभ हुनेछ।    अभिजित् मुहूर्त: बिहान ११:५७ देखि १२:४१ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:४६ • सुर्यास्त: बेलुका ०५:५१बजे    मेष  […]

रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले पत्रकारिता दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताए । “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता […]

शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

भक्तपुर । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी […]