विप्लवका छोरा भन्छन: आँखै अगाडि साथीहरु रक्ताम्मे भएर ढले, बुवा मरेको चिठ्ठी आयो

तपाईँले डाक्टरी किन पढ्नु भएको ? यो धेरै पुरानो र पहिलेको कुरासँग जोडिएको छ । बाल्यकालसँग पनि जोडीएको छ । १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ । त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदानी र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षति । यिनै विषयले मलाई कता कता […]

विप्लव, बिद्रोह र शान्ति

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, जसको प्रमुख नेतृत्वमा कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’रहनुभएको छ । पार्टीको नाम नेकपा भएतापनि ‘विप्लव’ हाम्रो पार्टीको पर्यायबाची हुन गएको छ । यसर्थ, आममा हाम्रो पार्टी ‘विप्लव पार्टी’ हुन गएको छ । वर्तमान सरकार, जसको नेतृत्व द्वैताध्येक्ष पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ र सरकारको नेतृत्वमा खड्गप्रसाद (केपी) ओली […]

स्टिङ अपरेशनमा अख्तियारका आयुक्त पाठकले थुरथुर काप्दै हात जोडेर यस्तो भने (स्टिङ अपरेटरसँग पाठकको रोचक वार्तालाप)

काठमाडाैं । भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सबैभन्दा भ्रष्टहरु रहेकाे बेलाबेलाका तथ्यहरुले पुष्टि गर्दै आएका छन् । पछिल्लाे समय आयाेगका आयुक्त राजनारायण पाठक प्रकरण आएपछि त याे झनै छरपष्ट भएकाे छ । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने आश्वासन दिएर ७८ लाख घूस लिएका पाठकले कसरी घुस खाएका  थिए र पछि त्याे कुरा खुल्न […]

सांसदमा खतरानाक नागरिकता विधेयक, अनअराइभल भिजा जस्तै डोकोमा नागरिकता बाँडिने खतरा

संघीय संसदमा नागरिकता नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रस्ताव गरिएको छ । यो विधेयकमा प्रस्ताव गरिएका धेरै प्रस्तावहरु राष्ट्रका लागि निकै खतरानाक छन् । यो विधेयक ल्याउनुको मूल उद्देश्य नै जन्मको आधारमा नागरिकता लिने बाबु आमाले नागरिकता लिनु भन्दा अगाडी नै जन्मिसकेका सन्तानलाई मात्र नागरिकता दिने उद्देश्यबाट ल्याइएको विज्ञहरुको भनाई छ […]

संसदमा प्रधानमन्त्री र सांसदहरुको कडा सवालजवाफ, १० सांसदको सिधा प्रश्न प्रम ओलीको घुमाउरो उत्तर

काठमाडाैं । संघीय प्रतिनिधि सभाकाे बैठकमा सरकारका विभिन्न कामकाजबारे प्रधानमन्त्री र सांसदहरुबीच कडा सवालजवाफ चलेकाे छ । प्रधानमन्त्रीसँग सवालजवाफ कार्यक्रम राखिएपछि १० जना सांसदले अाेलीलार्इ कडा प्रश्न साेधेका हुन् । संघीय संसद्मा पहिलोपटक सांसद र प्रधानमन्त्रीबीच यसरी प्रत्यक्ष सवालजवाफ भएकाे हाे । प्रतिनिधिसभा नियमावली ०७५ अनुसार नियमावली पारित भएको सात महिनापछि प्रधानमन्त्री केपी ओलीसँग सांसदले […]

‘शनिवार साँझ यसरी तात्दैछ भक्तपुर’, के तपाइँ छुट्दै त हुनुहुन्न ?

(भक्तपुर सांगीतिक समाजले भोली पुस २८ गते सल्लाघारीस्थित इम्पेरीयल बेन्क्वेटमा दीपक खरेल साँझको आयोजना गरेको छ । प्रस्तुत छ, यसैको तयारीको बिषयमा समाजका अध्यक्ष प्रविन शाहीसंग गरिएको कुराकानीको सार संक्षेप ।) दीपक खरेल साँझको तयारी कस्तो भैरहेको छ ? तयारी अन्तिम चरणमा छ । भोलि नै कार्यक्रम भएकोले हामीले सम्पूर्ण तयारीलाई रिभ्यु गरिरहेका छौ । […]

संघर्ष नगरिए पनि आँखामा पट्टी त नबाँधियोस्

तपाईंले प्रधानमन्त्री मोदीको नाम लिन पाउनुहुन्न । तपाईं चाहनुहुन्छ भने उनका मन्त्रीहरूको नाम लिँदा हुन्छ । सरकारका जस्तासुकै खराबी पनि तपाईंले देखाउन सक्नुहुन्छ । मन्त्रालयका हिसाबले मन्त्रीहरूको नाम लिनुस्, तर प्रधानमन्त्री मोदीको नाम कतै लिनु हुँदैन । जब प्रधानमन्त्री मोदी नै आफैँ हरेक योजनाको घोषणा गर्छन्, हरेक मन्त्रालयको कामलाई आफँैसँग जोड्छन् र उनका मन्त्रीहरू पनि उनकै नाम लिएर योजना […]

नक्कली सर्टिफिकेटमा प्रन्या जोशी नाजवाफ, कसरी आईए र एसएलसीको सिम्बोल नम्बर एउटै भयो?

तपाईंलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिमा पुगेको छ । तर, त्यहाँ तपाईंमाथि विभिन्न प्रश्नहरू उठेका छन् । खासगरी सर्टिफिकेटको विषयमा तपाईंको भनाइ के छ ? यो विषय सुनुवाइ समितिमा प्रश्न उठेको छ र मैले त्यहीँ प्रस्ट जवाफ दिएको छु । तपाईंको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेटमा एउटै सिम्बोल नम्बर कसरी भयो ? सुनुवाइ […]

नेपाली मिडियामा व्यापार र सत्ता राजनीति हावी छ

Prabhat-Chalaune

भर्खरै राष्ट्रिय सम्मेलन सक्नु भयो कस्तो रह्यो राष्ट्रिय सम्मेलन ? सम्मेलन धेरै हिसावले महत्वपूर्ण र ऐतिहासिक बन्यो । संसदवादी नेताहरुको अहम र निरंकुश चरित्रमा देश अत्यासलाग्दो चपेटामा परिरहेका बेला हाम्रो संगठनको राष्ट्रिय सम्मेलन सकिएको छ । देशभरका करिव २ सय प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थितिमा हामीले आजको विश्व मिडिया, नेपाली पत्रकारिता र विकसित प्रविधिले मानिसको जीवनमाथि पारेको […]

यस्तो छ विश्वकपअघि मेसीको उत्कृष्ट र चर्चित अन्तर्वार्ताः त्यो एउटा यस्तो खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ

लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए। तर, देशका लागि भने केही गर्न सकेनन्। केही अर्जेन्टेनीले सानैदेखि स्पेनमा हुर्केकाले मेस्सीलाई देशप्रति माया नभएकाेसम्म आरोप लगाउँदै आएका छन्। सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा पनि उनीमाथि त्यही अाराेप दोहोरियो। त्यसको केही अघि […]