सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले तेह्रौँ खेल आज खेल्दैँ

काठमाडौँ, ०८ माघ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो तेह्रौँ खेल खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज एडिलेड स्ट्राइकर्स विरुद्ध तेह्रौँ खेल खेल्ने छ । मेलबर्न स्टर्सले अहिले सम्म १२ खेल खेल्दा १० खेलमा जित र २ खेलमा हारको सामना गरेको छ । एडिलेड स्ट्राइकर्सले भने अहिले […]

अमेरिकाले नेपाल र ओमानसँग विश्वकप लिग–२ खेल्न टोली घोषणा गर्‍यो

काठमाडौं, ७ माघ । नेपालमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसिय त्रिकोणात्मक क्रिकेट सिरिजका लागि अमेरिकाले १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र ओमानसँग प्रतिस्पर्धा गर्नका लागि अमेरिकाले आफ्नो टोली घोषणा गरेको हो। आगामी २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरिएको […]

टोक्यो ओलम्पिक २०२० का लागि पूर्व प्रशिक्षण शिविरकोलागि नेपाल र जापान बीच भयो यस्तो सम्झौता

  मङ्सिर ६,काठमाडौँ । गते सोमवार टोकियो ओलम्पिक २०२० मा नेपाली टिमको एचभ तचबष्लष्लन ऋबmउ त्यपयकजष्mब एचभाभअतगचभ, व्बउबल मा राख्ने सम्बन्धमा आज दुई पक्ष विच हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय श्री जीवन राम श्रेष्ठ र तोकोशिमाको तर्फबाट एचभाभअतगचभ को न्यखभचलयच ःच। प्यmबलय क्ष्शगmष् ले एक भब्य […]

बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो । खराब मौसमका कारण बीचमा स्थगित गरिएको प्रतियोगिता सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् […]

एनआरटीसँग पुलिस पराजित, छैठौँ स्थानमा उक्लियो एनआरटी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तगर्त सोमबारको खेलमा न्युरोड टिम (एनआरटी)ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा एनआरटीले पुलिसमाथि १–० को जित निकालेको हो । खेलको ७६ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले गरेको गोल नै निर्णायक बन्यो। यो जितसँगै एनआरटी ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको छैठौँ स्थानमा […]

लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी । ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको ४२ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।लिभरपुलले […]

क्रिकेट अस्ट्रेलियाको ‘दशक एकदिवसीय टिम’मा धोनी कप्तान

काठमाण्डौँ १० पुस । अस्ट्रेलियाली क्रिकेट संघले एक दशकको एकदिवसीय टिम सावर्जनिक गरेको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार ११ सदस्यीय टिम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टिमको कप्तानमा भारतीय पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी चुनिएका छन् । सार्वजनिक टिममा भारतबाट धोनीसहित विराट कोहली र रोहित शर्मा पनि परेका छन् । ‘पछिल्लो समय धोनीको […]

चितवन राइनोज बलियो स्थितिमा

कास्की, ७ पुस । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । […]

बीबीएलुमा सन्दीपले लिए एक विकेट, मेलबर्नको लगातार दोस्रो जित

काठमाण्डौँ, ६ पुस । अस्ट्रेलियाको घरेलु क्रिकेट लिग ुबिग बाशु मा सन्दीप लामिछाने राम्रो बलिङ गरेका छन् । होबार्ट हुरिकेन्सविरुद्ध आइतबारको खेलमा सन्दीपले महत्वपूर्ण एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १८ रन दिँदै एक विकेट हात पारे । प्रतियोगितामा मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]

स्वर्ण बिजेता सनिललाइ लहना मिडियाबाट यसरी दिए परम्परागत शुभकामना

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेकुद (साग) अन्तरगत बक्सिङ्गमा स्वर्ण पदक बिजेता काठमाडौँका सनिल शाहीलाइ नेपाल भाषा संचार संस्था लहना मिडियाले नेवार मौलिक परम्परा विधिबाट शुभकामना तथा बधाई दिएका छन् । स्वर्ण बिजेता सनिललाइ नेवार संचारमा समेत समय अनुकुलतामा फोटो पत्रकारिताबात सहयोग दिदै आएका कारण पनि बिशेष बधाई दिएको लहना मिडियाले जनाएको छ ।  […]