गणितलाई अनिवार्यबाट हटाएपछि विज्ञहरुले जनाए कडा आपत्ती

काठमाडौं, ६ माघ । कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा विज्ञहरूले आपत्ति जनाएका छन् । गणितलाई ऐच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको हो । त्रिभुवन विश्वविद्यालय गणित शिक्षा केन्द्रीय विभागका उपप्राध्यापक तथा समाजका सहसचिव डा. जीवन काफ्लेले भने, ‘पाठ्यक्रम विकास केन्द्रले […]

न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट् !

काठमाडौं । आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको तोकिएको उपलब्धिस्तर हासिल गराउन नसके शिक्षकहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५९ को उपदफा २ को (ज)मा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा देहायका अवस्थामा […]

दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क

काठमाडौं, २ माघ । राज्यले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने भएको छ। विद्यमान कानुन संशोधन गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा रहेको केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा यो व्यवस्था गर्न लागिएको हो। विधेयक राष्ट्रियसभाको विधायन समितिले पास गरिसकेको छ। विधेयकको व्यवस्था कार्यान्वयनमा आए दलित समुदायले […]

उमावि र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

काठमाडौं, १ माघ । विद्यालय तहका राहत र साविकको उच्च माध्यमिक तहको अनुदानमा कार्यरत शिक्षकको कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण हुने गरी शिक्षा मन्त्रालयले शिक्षा ऐनको मस्यौदा तयार गरेको छ । ऐनको मस्यौदामा उल्लेख भएको उक्त व्यवस्था हुबहु पारित भएमा अहिले कार्यरत उक्त कोटामा सबै शिक्षक स्वतः स्थायी हुने छन् । प्राथमिक तर्फको राहत अनुदान कोटा […]

बुढेसकालमा अक्षर सिक्दै आमाहरु

हुम्ला, २९ पुस। बुढेसकालका आमाहरु महिला समुहमा आबद्ध भई साक्षरता कक्षामा गएर अक्षर सिक्न थालेका छन् । उमेरमा नपढिए पनि आफ्नो नाम खेल्न र सामान्य अक्षर पढेर आयआर्जन गर्नकै लागि ढल्कदो उमेरमा आमाहरु अक्षर सिक्न थालेका हुन् । पहिला नपढिएकोमा पश्चताप भएको बेला गाउँमै सञ्चालन भएको एक साक्षरता कक्षामा भर्ना भएर अक्षर लेख्न र पढ्न […]

कर्णालीको समग्र अवस्थालाई ध्यानमा राखि सुहाउँदो शिक्षा नीति ल्याउन जोड

सुर्खेत, २९ पुस । सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो औंल्याएका हुन् । प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णालीको भूगोल, कला संस्कृति, इतिहास, पर्यापर्यटनलाई समेट्ने खालको शिक्षा नीति निर्माण […]

सेञ्चुरी बैंकले गर्यो बालबालिकाहरुका लागि न्यानो कपडा वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बैंकले कपडा वितरण गरेको हो । बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत […]

विवादले ल क्याम्पसको शैक्षिक सत्र पर धकेलिंदै

भक्तपुर, २८ पुस । स्नातक तह एलएलबी मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ एक शैक्षिक सत्र पर धकेलिएको छ। विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच छलफल सुरु भएको छ। एलएलबी पहिलो वर्षको पढाइ गत वैशाखदेखि हुनुपर्ने हो। विगतमा […]

एक पटक परीक्षाको मौका दिन उमावि शिक्षकको माग

काठमाडौं । साविक उच्चमाध्यमिक तहमा कार्यरत शिक्षकहरुले राष्ट्रका लागि योगदान गरेका आफलूहरुलाई सरकारले पुरस्कृत नगरी तिरस्कृत मात्रै गरेको आरोप लगाएको छ । २०४९ सालमा शुरु भएको उमावि शिक्षा र कार्यरत शिक्षकको व्यवस्थापन गर्न सरकार २०७६ सम्मसमेत असफलल भएको उनीहरुले जिकिर गरेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा साविक उमाविमा कार्यरत […]

उमावि शिक्षकहरुसँग शिक्षामन्त्रीले भने– प्रतिस्पर्धाका लागि तयार रहनुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले विगतमा भएका […]