ओली समूहले भन्यो, ‘महासचिव र माइन्यूट हामीसँग भएकोले प्रचण्ड-माधव समूह अवैध होे’

काठमाडौं, ७ पुस । एकतर्फी पार्टी केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । आज बालुवाटारमा बसेको आफ्नो समूहको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता प्रदिप ज्ञवालीले प्रचण्ड माधव नेपाल समूहको बैठक आधिकारिक नहुने बताएका हुन् । परराष्टमन्त्री समेत रहेका ज्ञवालीले आजकै बैठकबाट प्रवक्ताको जिम्मेवारी […]

पार्टी केन्द्रीय समिति पनि विघटन गर्दै ओलीले बनाए ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं, ७ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद विभाजनको करिव अन्तिम अवस्थामा पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले एकतर्फी रुपमा पार्टी केन्द्रीय समिति समेत विघटन गर्दै महाधिवेशन आयोजक कमिटि घोषणा गरेको छ । आज बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन […]

नख्खु क्षेत्र बिहानै तनाव ,टिपरले धुवा धुलो बनाएपछि निसासेका जनता सडमा उत्रिय

  ललितपुर। ललितपुरको नख्खु क्षेत्रमा अत्यधिक धुलोका कारण जनजीवन नै असहज बने पछि सोक्षेत्रका बासिन्दाले सडक जाम गरि अन्दोल गरेका छन्। खोला छेउ भएर चल्ने गरेका टिपर सडक भत्काउने र बर्षौ देखि दिनभर अत्यधिक धुलो धुवा र बर्षमा हिलो बनाउने गरेपछि मंगबार नख्खुखोल पुलमा सडकमा आएर उनीहरुले प्लेकार्ड सहित नार जुलुस गरेका हुन्। आफुहरुले पटक […]

आज नेकपाको अलग अलग केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, ७ पुस । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अझ चुलिएको सत्तारुढ दलभित्रको विवाद अलग अलग केन्द्रीय समितिको बैठक बस्नेसम्म पुगेको छ । आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय केन्द्रीय समितिको फरक फरक बैठक बस्न लागेको हो । प्रम ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक […]

गृहमन्त्री थापालाई भेट्न प्रचण्ड बिहानै पुल्चोक मन्त्रिनिवासमा

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रिनिवास पुल्चोक पुगेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय विरुद्ध पार्टीमा तीब्र धु्रविकरण भइरहँदा मझधारमा रहेका गृहमन्त्री बादललाई भेट्न प्रचण्ड पुल्चोकमा पुगको उनी निकट स्रोतले जनाएको छ । प्रचण्ड थापालाई भेटन सोमबार पनि पुल्चोक […]

गोरखाको धार्चे गाउँ पालिका-स्थानीयलाइ स्वरोजगार बनाउन बैंक सम्झौता पत्रमा हस्तक्षर गर्ने पहिलो गाउँ पालिका

काठमाडौँ – गोरखाको धार्चे गाउँ पालिकाले स्थानीय जनतालाई स्वरोजगार बनाउने उदेस्यले बैंक सम्झौता पत्रमा हस्तक्षर गर्ने पहिलो गाउँ पालिका बनेको छ। नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रबद्र्धन गर्नका लागि सहयोग पु¥याउन तथा गाउँपालिकाको नीति अनुसार व्यवसायी बन्न […]

संसद विघटन गर्न प्रधानमन्त्री र राष्टपतिले रोजेको धारा ७६ र ८५ मा के छ ?

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन । संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त […]

ओलीको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए सामूहिक राजिनामा

काठमाडौँ, ५ पुस । केपी ओली नेतृत्वको मन्त्रिपरिषदका सात जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । आजै बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको असहमतिका बाबजुत जवरजस्त प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि उनीहरुले राजिनामा दिएका हुन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, […]

पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौँ, ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले […]

संसद विघटनको बिरोधमा मसाल जुलुस प्रदशन

  काठमाडौँ। जनता समाजबादी पार्टीले सरकार बिरुद्द मशाल जुलुस प्रदशन गरेको छ। संसद बिघटनभए पछि सकारको बिरुद्दमा  जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ ।   संघिय राजधानी काठमाडौँका भित्रि सहरमा साँझ बांगेमुदाबात विभिन्न स्थानमा भएर असनमा पुगेर समापन भएको हो।  सभालाई सम्वोधन गर्दै […]