कोरोनाभाइरस विरुद्धको खोपको सकारात्मक परीक्षण बहिरियेपछी नेपाली शेयर बजारमा सुधार , सुनको भाउमा भरि गिरावट

काठमाडौँ। विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक सकारात्मक प्रभाव भएको खबर बहिरियेपछी मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक सुधार र सुनको मुल्यमा भरि गिरावट देखिएको छ । अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबर आइतबार बाहिरिए सँगै सार्वजनिक भएको हो । विश्व बजारको गतिको दाजोमा अक्सर असमान रहदै आएको […]

सुन तोलामा एकै दिनमा ३ हजार ४ सयले घट्यो

  काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन प्रतोतोला ३४सयमा सस्तीएको छ ।  सोमबार प्रतितोला ९८, १९९ मा कारोबार भएको सुन सस्तीएर ९४, ८०० कायेम भएको सुनचादी ब्यबसायी महासंघले जनाएको छ।   अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा सो अनुशर त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ। महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले […]

चार हजार मिटर उचाईको गाउँमा हिउँभित्र हरियो तरकारी

हुम्ला । लिमीका निर्माण गरिएका ग्रीनहाउसबाट सेतो हिउँभित्र पनि हरियो तरकारी खान पाउँदा अचम्म मान्ने गरेको छन् लिमीबासीहरू तर पनि यो कुरा भन्ने सत्य हो हिउँभित्र हरियो तरकारीको परिकार । लिमीको तीन गाउँमा ग्रीनहाउस निर्माण गर्दा अचम्मको कौतुहलता र अवस्था सिर्जना भएको छ । यहाँ बर्षको नौ महिना सेताम्य हिउँ मात्र हुने भएकाले पनि हरियो […]

हिमपातले लिमी क्षेत्रका नाका बन्द

हुम्ला । नाम्खा गाउँपालिकाको वडा नं ६ को लिमी क्षेत्र कात्तिक १६ गते परेको हिमपातका कारण छ महिनाका सदरमुकाम आउने नाका बन्द भएका छन् । यसबाट स्थानीयहरूलाई गाउँभन्दा बाहिर जान अबरोध हुने भएको छ । करीब एक हजारभन्दा धेरै जनसंख्या तथा दुई सयभन्दा धेरैै घरधुरी भएको हुम्लाको एक मात्र हिमाल पारीको गाउँमा नारा र न्यालु […]

हुम्लामा जटामासीबाट बीस करोड आम्दानी

हुम्ला । हुम्ला–हुम्लाका यो वर्ष बीस करोडभन्दा धेरैको जटामासी संकलन भएको छ । यसबाट स्थानीय गाउँठाउँमा केही मात्रामा भए पनि अर्थ चलाएमान हुने आशा गरिएको छ । डिभिजन वन कार्यालय हुम्लामा वन विभागबाट आएको जटामासी संकलन र निकासीको परिपत्रलाई आधार मान्दा यो वर्ष ३३४ टन जटामासी संकलन गरिने भएको छ । साउन यता परिपत्रमा उल्लेख […]

भेडा/च्याङ्ग्रा चराउन चीन पुग्छन् नेपाली

काठमाडौं । बझाङको हिमाली भेग साइपाल क्षेत्रका किसानको भेडा/च्याङ्ग्रा मासुका रूपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ। कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरू विगत पाँच वर्षयता काठमाडौँ, पोखरा लगायतका शहरमा चाडपर्वका बेला बिक्री हुन थालेपछि साइपाल गाउँपालिकामा व्यावसायिक रूपमा भेडा/च्याङ्ग्रा पाल्ने क्रम बढेको छ। यसबाट किसानले मनग्य आम्नादी गर्न थालेका छन्। […]

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो […]

दशैंको मुखमा साढे ६ लाखको अवैध चाइनिज मदिरा भित्रियो

हुम्ला । दशैंलाई लक्षित गरेर सिमकोट बजार क्षेत्रमा चाइनिज मदिराको अवैध रुपमा आयात बढ्न थालेको छ । सिमकोट लाग्नाबाट १५ खच्चरले ९० प्याक चाइनिज रक्सी भखैरै ल्याउँदै गरेको प्राप्त जानकारी भएको छ । पछिल्लो समय हुम्लाको दुबै उत्तरी नाकाहरूमा चाइनिज सामानहरू आउन बन्द भए पनि पटक पटक चाइनिज मदिरा के कसरी र कहाँबाट आउँछ । […]

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास अब भिएफटिसीबाट

काठमाडौँ । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ। सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो। संविधानअनुसार […]

दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौँ । यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन । तर, गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । […]